प्रहरी सहायक निरीक्षक आफ्नै कोठामा मृत भेटिए

काठमाडौं, ११ जेठ : एकजना प्रहरी सहायक निरीक्षक आफ्नै कोठमा मृत भेटिएका छन् । महानगरीय प्रहरी वृत्त स्वयम्भूमा कार्यरत असई आफ्नै कोठामा मृत भेटिएका हुन् ।

प्रहरी सहायक निरीक्षक विष्णु कार्की आइतबार बिहान गाे’ली लागेकाे अवस्थामा काेठामा भेटिएको प्रहरीले जनाएको छ ।

काठमाडौं प्रहरीका अनुसार स्वयम्भु वृ’तको जुनियर अधिकृत ब्यारेकमा असई पदमा कार्यरत दोलखा घर भएका कार्की आफ्नै कोठामा गो’ली लागेको अवस्थामा मृ’त भेटिएका हुन् ।

गो’ली कसले र किन चलायो ? भन्नेबारे अनुसन्धान भइरहेको काठमाडौं प्रहरी प्रमुख श्यामप्रसाद ज्ञवालीले जानकारी दिए।

कार्कीले आफैँलाइ गोली हा’नेर आत्मह’त्या गरेको हुुनसक्ने प्रहरीको अनुमान छ ।

सम्बन्धित खवर

Back to top button