कोरोनाबाट ललितपुरमा थप एक जनाको मृ’त्यु

काठमाडाैँ, ११ असारः कोरोना संक्रमणकाबाट ललितपुरमा एक जनाको मृ’त्यु भएको छ । बिहीबार विहान ७ बजेतिर पाटन अस्पतालमा उपचाररत ५० वर्षीय पुरुषको मृ’त्यु भएको हो ।

चितवन घर भई ललिपुरको महालक्ष्मी स्थानमा बस्दै आएका उनको पाँच महिना अगाडि मिर्गौला प्रत्यारोपण गरिएको थियो । उनलाई कोरोना संक्रमणको पुष्टि भएपछि पाटन अस्पतालको आइसोलेसन सेन्टरमा उपचार हुँदै आएको थियो ।

सम्बन्धित खवर

Back to top button