कोरोना ‘हटस्पट’ बन्दै काठमाडौं, थप ५४ जनामा संक्रमण पुष्टि

काठमाडौँ, २२ असारः पछिल्लो समय काठमाडौं कोरोना भाइरसको हटस्पट बन्न थालेको छ । सोमबार मात्रै उपत्यकामा ५४ जना कोरोना संक्रमित थपिएका छन । यसअघि हिजो ३० जनालाई संक्रमण पुष्टि भएको थियो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा २४, ललितपुरमा २० र भक्तपुरमा १० जना संक्रमित भेटिएका छन । जसमध्ये काठमाडौंमा संक्रमितको संख्या बढ्दो क्रममा छ ।

सम्बन्धित खवर

Back to top button