थप ५ जनाकाे मर्त्यु, कुल मृतकाे साङ्ख्या ६५ पुग्याे

काठमाडौं, २२ साउनः आज नेपालमा बितेको २४ घण्टामा कोरोनाभाइरसका कारण पाँच जनाको मृ’त्यु भएको जानकारी स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जानकारी दिएको छ । यससँगै नेपालमा कोरोनाको कारण मृ’त्यु हुनेको संख्या ६५ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बताएको छ ।

एकै दिन पुष्टि भएको यो सर्वाधिक सङ्ख्यामा मृुत्यु हो। यससँगै अहिलेसम्म कोरोना कारण मृ’त्यु हुने सङ्क्रमितको आधिकारिक सङ्ख्या ६५ पुगेको छ।

सम्बन्धित खवर

Back to top button