अहिलेसम्मकै सबै भन्दा बढी, थप १०१६ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं, २ भाद्र: अद्यावधिक विवरण अनुसार सोमबार नेपालमा १०१६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभरका बिभिन्न प्रयोगशालामा गरिएको परिक्षणमा १०१६ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिंगमा जनाकारी गराइएको हो ।

यो संगै नेपालमा अहिलेसम्म संक्रमितको संख्या २८ हजार २५७ पुगेकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रबक्ता डा. जागेश्वर गौतमले बताए ।

सम्बन्धित खवर

Back to top button