काठमाडौँमा थपिए ४४५ जना कोरोना संक्रमित

काठमाडौँ, १८ भाद्रः काठमाडौँ उपत्यकामा बिहीबार थप ४४५ जना कोरोना संक्रमित थपिएका छन् ।

स्वास्थ्य मन्त्रालयले नियमित पत्रकार सम्मेलनका क्रममा दिएको जानकारीअनुसार काठमाडौँमा ३५७, भक्तपुरमा ४२ र ललितपुरमा ४६ जना संक्रमित थपिएका हुन् ।

सम्बन्धित खवर

Back to top button