उपत्याकामा थप ३५४ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौँ, २१ भाद्रः काठमाडौँ उपत्यकामा आइतबार थप ३५४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौँका २९०, भक्तपुरका ३२ तथा ललितपुरका ३२ जनामा संक्रमण पुष्टि भएको हो ।