थप १ हजार १ सय ७० जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौँ, २९ भाद्रः देशभर सोमबार थप १ हजार १ सय ७० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

योसँगै नेपालमा संक्रमितहरुको कुल संख्या ५५ हजार ३ सय २९ पुगेको छ ।

सम्बन्धित खवर

Back to top button