विशेष सामग्री
-
भूमाफियाको यति ठूलाे चलखेलः बुनियाे ११ सय विगाह जमिन हडप्ने याेजना
काठमाडौं : स्वर्गद्वारी आश्रमको जग्गा भूमाफियाको योजनाअनुसार केही राजनीतिक दलका नेता, विचौलिया र टाठाबाठा मिलेर हडप्न खोजेको खुलासा भएको छ।…
-
‘बेराेजगारकाे निराशालाई आशामा बदल्छु’
काठमाडौं : गत आर्थिक वर्षमा संचालन गरिएको प्रधानमन्त्री रोजगार कार्यक्रमको समीक्षा र तथ्यांकीय प्रस्तुतिसहित अन्तरक्रियाका लागि श्रम रोजगार तथा सामाजिक…
-
असोजदेखि नेपाल एयरलाइन्सले जापानको नारिता उडान भर्दै
काठमाडौं : राष्ट्रिय ध्वजाबाहक नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) ले जापानको नारिता अन्तर्राष्ट्रिय विमानस्थलमा चार्टर्ड उडान गर्ने भएको छ…
-
मोबाइलमा गेम खेल्दाखेल्दै करेन्ट लागेर किशोरकाेमृ त्यु
विराटनगर : मोबाइलमा गेम खेल्ने क्रममा करे न्ट लागेर मोरङको लेटाङ नगरपालिकामा बिहीबार बिहान एक बालकको मृ त्यु भएको छ।…
-
रिक्त पदका लागि निर्वाचन मिति घोषणा हुँदैः बोलाइयो सर्वदलीय बैठक
काठमाडौं, १६ साउन : निर्वाचन आयोगले प्रतिनिधिसभा, प्रदेशसभा र स्थानीय तहमा रिक्त स्थानमा उपनिर्वाचनबारे छलफल गर्न सर्वदलीय बैठक बोलाएको छ…
-
उपचार अभावमा सुत्केरीसँगै शिशुकाे ज्यान गयाे
हुम्ला : जिल्लाको सर्केगाड स्वास्थ्यचौकीमा प्रसूतिका लागि ल्याइएकी एक महिलाको मृ त्यु भएको छ । बुधबार बिहान प्रसूतिका लागि सर्केगाड…
-
फेरि अज्ञात समूहले एनसेल टावरमा आगाेझाे स्याे
ललितपुर, १६ साउन : जिल्लाको कोन्ज्योसोम–२, शंखुमा रहेको एनसेल टावरमा आगलागी भएको छ। अ ज्ञात समूहले गएराति साढे ११ बजेको…
-
इतिहासमै पहिलाेपटक प्रधानमन्त्री र मन्त्रीवीच लिखित सम्झौता
काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले केही मन्त्रीहरु हेरफेर गर्ने चर्चा चलिरहेकै बेला बुधबार सिंहदरबारमा अकस्मात सबै मन्त्रीहरु र प्रधानमन्त्रीवीच…
-
पर्यटन मन्त्रीमा याेगेश भट्टराई नियुक्त
काठमाडौं : संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रीमा योगेश भट्टराई नियुक्त हुने भएका छन्। प्रधानमन्त्री कार्यालय स्रोतले बताएअनुसार नवनियुक्त मन्त्री…
-
‘नकारात्मक चिजहरुको विकासले आर्थिक विकासमा पछाडि परियो’
काठमाडौं : समय तालिका निर्धारण गरेर कार्य गर्न मन्त्री र सचिवहरूलाई प्रधानमन्त्री केपी शर्मा ओलीले निर्देशन दिएका छन् । आर्थिक…



