समाज
-
क्वारेन्टाइनभित्रै एक युवाले गरे आ’त्मह’त्या
उदयपुर, १९ वैशाख : क्वारेन्टाइनमा बसेको एक सातापछि उदयपुरको रौतामाई गाउँपालिका-७ गुराँसेका एक युवाले बिहीबार राती आ’त्माह’त्या गरेका छन् ।…
-
राहत वितरणमा विवाद सिर्जना, वडाध्यक्षले आफुखुसी बाडेको आरोप
बैतडी, १९ बैशाख : बैतडीको सिगास गाउँपालिका वडा १ मा राहत वितरणमा विवाद सिर्जना भएपछि वितरण कार्यक्रम नै स्थगत नगरिएको…
-
वडाअध्यक्ष माथि गाे’ली चल्याे
कपिलवस्तु, १९ वैशाख : कपिलवस्तुमा वडाध्यक्षमाथि गो’ली प्र’हार भएको छ । कपिलवस्तुको यशोधरा गाँउपालिका– ८ का वडा अध्यक्ष सहाबुद्दिन मुसलमान…
-
रोल्पामा ब’म वि’स्फोट हुँदा चार बालबालिकाकाे मृ’त्यु
राेल्पा, १८ वैशाख : रोल्पामा ब’म वि’स्फोट हुँदा ४ बालबालिकाकाे ज्यान गएकाे छ । रोल्पाको त्रिवेणी गाउँपालिका वडा नम्बर ६…
-
पत्रकार निष्काशनमा सांसद आलेको निवेदन, मन्त्री बास्कोटाको पावर
डडेल्धुरा, १८ बैशाख : रेडियो नेपाल प्रदेश प्रशारण कार्यालय दिपायलबाट गत भदौ २ गते तीनजना सञ्चारकर्मीहरु सुनिता रावल, प्रकाश बम…
-
कञ्चनपुरमा असिनापानीले तरकारी बाली सखाप
कञ्चनपुर, १८ वैशाख : बैंकबाट कर्जा लिइ व्यावसायिक तरकारी खेतीमा संलग्न कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–१० का रामसिंह डगौराको कृषि फार्ममा लगाइएको…
-
धार्चुलाका क्वारेन्टाइनमा रहेका नेपाली मजदुरको उद्धार
दार्चुला, १८ वैशाख : एक महिनादेखि भारतको पिथौरागढस्थित धार्चुलाका क्वारेन्टाइनमा रहेका नेपाली मजदुरको उद्धार अझै जारी छ। क्वारेन्टाइन अवधि सकिए…
-
डडेल्धुराका स्थानीय तहले स्वास्थ्य चेतना अभिवृद्धी गर्दै
डडेल्धुरा, १७ बैशाख : कोरोना भाइरस ९कोभिड–१९० को महामारीले विश्व समुदाय प्रभावित भइरहेका बेला नेपालमा पनि यसको बहुआयामिक असर पर्न…
-
राहत वितरणमा वि’वाद उत्पन्न हुँदा वडाध्यक्ष कु’टिए
डोटी, १७ वैशाख : डोटीको केआईसिंह गाउँपालिकामा राहत वितरणका क्रममा वि’वाद हुँदा वडाध्यक्षमाथि कु’टपिट भएको छ। जिल्लाको केआईसिंह गाउँपालिका– ४…
-
दाना नपाएर कुखुरा मर्न थाले, अण्डा बिक्री नहुँदा लाखाैं घाटा
जाजरकोट, १७ वैशाख : भेरी नगरपालिका–३, स्यालामा दानीलाल पुनले सञ्चालन गरेको ‘पुन कुखुरा फार्म’बाट दैनिक ७ सय अण्डा उत्पादन हुन्छ…



