समाज
-
एकै गाउँका ४ जनाको रहस्यमय मृ’त्यु
जलेश्वर, १७ वैशाख : महोत्तरीको भङ्गहा नगरपालिका–७ मा विगत दुई दिनमा एकै गाउँका चारजनाको रहस्यमय मृ’त्यु भएपछि गाउँमा त्रा’स छाएको…
-
भारतमा रहेका लाखौँ सुदूरपश्चिमबासी घर फर्किने तयारीमा
डडेल्धुरा, १७ वैशाख : सुदूरपश्चिमबाट वर्षेनी कामको खोजीमा भारत जानेहरुको यकिन विवरण कुनै सरकारी निकायसँग नभएपनि कुल जनसंख्याको करिब ३०…
-
डडेल्धुरा अस्पतालमा कार्यरत स्वास्थ्यकर्मी म’दिरा सेवन गरी ड्युटीमा
डडेल्धुरा, १६ वैशाख : विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोना भाइरसको रोकथामका लागि ज्यानै जो’खिममा राखेर स्वास्थ्यकर्मी खटिरहेका बेला डडेल्धुरा अस्पतालका…
-
कैलालीमा आजदेखि लकडाउनमा कडाई
धनगढी, १६ वैशाख : गृह मन्त्रालयका निर्देशनपछि कैलालीमा लकडाउनमा आजदेखि कडाई गरिएको छ। गृह मन्त्रालयले कोरोना भाइरसको संक्रमणको प्रसार रोक्न…
-
कोरोना माहामारी नियन्त्रण गर्न आवश्यक निति ल्याउन सरकार चुक्यो : नेता शाही
डडेल्धुरा, १६ बैशाख : विश्व भर फैलिएको कोरोना भाईरसको संक्रमण नेपालमा फैलन नदिन नेपाल सरकारले जुन खालको निति ल्याउनु पर्दथ्यो…
-
नदिमा आएको बाढीले एक जना वेपत्ता, निर्माणाधिन पुल पनि भत्कियो
कञ्चनपुर, १५ वैशाख : सुदूरपश्चिमका अधिकासं स्थानमा आज बिहान बर्षा भएपछि तराई क्षेत्रका नदीमा बाढी आएको छ। कैलाली र कञ्चनपुरका…
-
‘सुकुम्बासी र भूमि नभएकालाई जग्गा वितरण गरिन्छ’
काठमाडौं, १५ वैशाख : भूमिसम्बन्धी ऐनमा रहेर सुकुम्बासी र भूमि नभएकालाई जग्गा वितरण गरिने भूमि समस्या समाधान आयोगका अध्यक्ष देवी…
-
लकडाउनले गर्दा बाहिर रहेका नागरिकलाई घर ल्याउनु सराहनीय कार्य : सासंद मल्ल
डडेल्धुरा, १५ बैशाख : कोरोना भाईरस संक्रमणको जोमिखका बेला नेपाली कांग्रेस सचेत रहन र जनता लाई सचेत गराउन निरन्तर लागि…
-
सांसदकाे पहलमा समस्यामा परेका सर्वसाधारण दोब्बर भाडा तिरेर घर जाँदै
बागलुङ, १५ वैशाख : काेराेना भाइरस फैलिन सक्ने स’न्त्रास बढेपछि देश पूरै लकडाउनमा छ । त्यही लकडाउनले समयस्यामा परेपछि देशका…
-
सुदूरपश्चिमका अधिकासं स्थानमा विहानैदेखि बर्षा सुरु
डडेल्धुरा, १५ वैशाख : सुदूरपश्चिमका अधिकासं स्थानमा आज बिहानैदेखि बर्षा भएको छ। सुदूरपश्चिमका पहाडी जिल्ला डडेल्धुरा, बैतडी लगाएत कैलाली, कञ्चनपुरमा…



