satkar post
  • राजनीति
  • विचार
  • अर्थ
  • सम्पादकीय
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाज
  • साहित्य
  • खेलकुद
  • विविध
    • प्रविधि
    • मनोरञ्जन
      • गीत/संगीत
      • बलिउड/हलिउड
    • प्रवास
    • संवाद
    • लोकसेवा सामग्री
    • भिडियो
    • अन्तर्राष्ट्रिय
    • ज्योतिष शास्त्र
    • धार्मिक आस्था
    • राेचक
    • कोभिड-१९ विशेष
No Result
View All Result
  • राजनीति
  • विचार
  • अर्थ
  • सम्पादकीय
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाज
  • साहित्य
  • खेलकुद
  • विविध
    • प्रविधि
    • मनोरञ्जन
      • गीत/संगीत
      • बलिउड/हलिउड
    • प्रवास
    • संवाद
    • लोकसेवा सामग्री
    • भिडियो
    • अन्तर्राष्ट्रिय
    • ज्योतिष शास्त्र
    • धार्मिक आस्था
    • राेचक
    • कोभिड-१९ विशेष
No Result
View All Result

satkar post

No Result
View All Result
Trending
  • भिडियो
  • कोरोना-भाइरस
  • नेपाली-चलचित्र
  • अपराध
  • नेपाली-कांग्रेस
  • कर्णाली
  • जाजरकोट

एनआरएनद्वारा गैरआवासीय नागरिकता समयानूकुल बनाउन आग्रह

सत्कार पोष्ट सत्कार पोष्ट
मा प्रकाशित
481
एनआरएनद्वारा गैरआवासीय नागरिकता समयानूकुल बनाउन आग्रह

लन्डन । बेलायतमा भेला भएका एनआरएन नेता तथा कानुनविद्हरूले प्रवासी नेपालीका लागि गैरआवासीय नागरिकता सम्बन्धी कानुन उदार र समयानुकूल बनाउन नेपाल सरकारलाई आग्रह गरेका छन् ।

अल्डरसटमा आयोजित छलफलमा बोल्दै गैरआवासीय नेपाली संघका संरक्षक तथा नागरिकतासम्बन्धी कार्यदल संयोजक रामप्रताप थापाले विभिन्न मुलुकले विदेशस्थित नागरिलाई स्वदेशको विकासमा सघाउन आह्वान गरे पनि प्रवासी नेपाली मातृभूमिको सेवाका लागि आफैं संगठित भएको बताए । उनले संसारभरि छरिएका नेपालीको नागरिकता निरन्तरता गर्दा नेपाललाई कुनै घाटा नहुने बताए ।

‘२४ न्युज प्रेस डटकम’ ले आफ्नो पहिलो वार्षिकोत्सव अवसरमा आयोजना गरेको कार्यक्रम उद्घाटन गर्दै बेलायतका लागि नेपालका राजदूत दुर्गाबहादुर सुवेदीले आन्दोलन, घेराउ, संघर्षजस्ता दुई देशबीचको सम्बन्धमा असर पार्ने कुराले गोर्खा समस्या समाधान नहुने बताए ।

‘एनआरएन बहस’ मा भाग लिँदै गैरआवासीय नेपाली संघ केन्द्रीय उपाध्यक्ष कुल आचार्यले भारत, चीनजस्ता मुलुकको विकासमा प्रवासी नागरिकको भूमिकाबारे चर्चा गरे । उनले हाल संसदमा विचाराधीन नागरिकता विधेयकमा संवैधानिक व्यवस्थाबमोजिम गैरआवासीय नेपाली नागरिकता दिने व्यवस्था गरिएको तर त्यस्तो व्यवस्था झन्झटिलो हुन नहुनेमा जोड दिए ।

छलफलमा अधिवक्ता गोविन्द बेलबासेले नागरिकता ऐन २०६१ को दफा १० प्रवासी नेपालीका लागि भेदभावपूर्ण रहेको भन्दै खारेजीका लागि मुद्दा दायर गरेको जनाए । अन्तर्राष्ट्रिय मानव अधिकार अध्येता नारायण कँडेलले संसारका ४२ मुलुकले दोहोरो नागरिकता दिने गरेको बताए । अधिवक्ता सुरेन्द्र श्रेष्ठले प्रवासी नेपालीलाई सामाजिक, आर्थिक र सांस्कृतिक अधिकार मात्र दिइनु भेदभावपूर्ण हुने दाबी गरे ।

कार्यक्रममा गैरआवासीय नेपाली संघ यूकेका उपाध्यक्ष शेरबहादुर सुनार, न्यु साउथ वेल्स अस्ट्रेलियाका लागि नेपालका अवैतनिक महावाणिज्यदूत दीपक खडका, गैरआवासीय नेपाली संघ आईसीसीका सहकोषाध्यक्ष सोम सापकोटा, एनआरएन यूकेका पूर्वअध्यक्ष योगेन क्षत्री, एनआरएनए पोर्चुगलका अध्यक्ष कुवेर कार्कीलगायतले सरकारले लगानीका लागि पूर्वाधार बनाउनुपर्ने तथा लगानी नीति परिवर्तन गर्नुपर्ने सुझाव दिए । यो समाचार नविन पोखरेलले कान्तिपुरका लागि तयार पारेका हुन् ।

Related Posts

NRNA मलेसियाको ७औं अधिबेशनबाट ICC सदस्य मा निर्बिरोध ५ सदस्यसहित पुर्ण कार्यसमिति चयन।
अन्तर्राष्ट्रिय

NRNA मलेसियाको ७औं अधिबेशनबाट ICC सदस्य मा निर्बिरोध ५ सदस्यसहित पुर्ण कार्यसमिति चयन।

by सत्कार पोष्ट
0

काठमाडौँ २५ साउन। गैरआवासिय नेपाली संघ रास्ट्रिय समन्वय परिषद एनआरएनए मलेसियाको सातौं अधिवेशनबाट आईसिसि सदस्य र नयाँ कार्यसमिती निर्बिरोध निर्बाचित...

का‌ंग्रेस निकट ‘रुकुम–क्यालिफोर्निया जनसम्पर्क समिति अमेरिका’ गठन
प्रवास

का‌ंग्रेस निकट ‘रुकुम–क्यालिफोर्निया जनसम्पर्क समिति अमेरिका’ गठन

by सत्कार पोष्ट
0

एजेन्सी : अमेरिकाको क्यालिफोर्नियामा विनोद पुनको सभापतित्वमा नेपाली कांग्रस निकट ‘रुकुम–क्यालिफोर्निया जनसम्पर्क समिति अमेरिका’ गठन गरिएको छ । रुकुम स्थायी...

दुबईमा अड्किएका २६२ नेपालीको उद्धार

दुबईमा अड्किएका २६२ नेपालीको उद्धार

अस्ट्रेलियाबाट सस्तो भाडामा उद्धार उडान सुरु

अस्ट्रेलियाबाट सस्तो भाडामा उद्धार उडान सुरु

फोनमा छोरीसंग  ‘दशैंमा आउँछु’ भनेका गुरूङ  कस्मिरमै अस्ताए

फोनमा छोरीसंग ‘दशैंमा आउँछु’ भनेका गुरूङ कस्मिरमै अस्ताए

उद्धारको भाडा अलिकति घट्यो, अलपत्र कामदारको तनाव अझै घटेन

उद्धारको भाडा अलिकति घट्यो, अलपत्र कामदारको तनाव अझै घटेन

टिम

प्रकाशक/सम्पादक 
धर्म बहादुर बुढा

सह-सम्पादक
ललित पहाडी

डेस्क सम्पादक
पृथ्वी बहादुर बुढा

सत्कार पोष्टका लागी

भर्खरै

Uncategorized

LuckyDraw On the web On line casino Sydney

by हेमन्त बुढाथोकी
0

LuckyDraw On the web On line casino Sydney Recently, wagering platforms have already been rapidly creating on the planet, now...

Read more

Yoju On line casino Overview

Oщ peut-on jouer pour de l’argent rйel dans un casino en ligne Unique ?

Avast Premier Assessment

Ways to Hold Powerful Board Appointments

satkar post

आधारशीला सञ्चार (प्रा.लि.)
कामपा-२२, टेवहाल, काठमाडाैं
सूचना विभाग दर्ता नं. १२९७/२०७५-७६

फोन : ९८४०६०२१३९, ९८१८१८२२७०
ईमेलः [email protected]

प्रकाशक : पृथ्वी बहादुर बुढा
सम्पादक : तारा कुमारी बि.सी.

होम

  • राजनीति
  • विचार
  • अर्थ
  • समाज
  • साहित्य
  • खेलकुद

विविध

  • प्रविधि
  • रंगमञ्च/मनाेरञ्जन
  • प्रवास
  • सम्पादकीय
  • प्रदेश
  • स्वास्थ्य
Satkar Post
  • cantact
  • Privacy & Policy

© 2020 Satkarpost - Designed by: prathanamedia.

satkar post
  • राजनीति
  • विचार
  • अर्थ
  • सम्पादकीय
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाज
  • साहित्य
  • खेलकुद
  • विविध
    • प्रविधि
    • मनोरञ्जन
      • गीत/संगीत
      • बलिउड/हलिउड
    • प्रवास
    • संवाद
    • लोकसेवा सामग्री
    • भिडियो
    • अन्तर्राष्ट्रिय
    • ज्योतिष शास्त्र
    • धार्मिक आस्था
    • राेचक
    • कोभिड-१९ विशेष

© 2020 Satkarpost - Designed by: prathanamedia.