satkar post
  • राजनीति
  • विचार
  • अर्थ
  • सम्पादकीय
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाज
  • साहित्य
  • खेलकुद
  • विविध
    • प्रविधि
    • मनोरञ्जन
      • गीत/संगीत
      • बलिउड/हलिउड
    • प्रवास
    • संवाद
    • लोकसेवा सामग्री
    • भिडियो
    • अन्तर्राष्ट्रिय
    • ज्योतिष शास्त्र
    • धार्मिक आस्था
    • राेचक
    • कोभिड-१९ विशेष
No Result
View All Result
  • राजनीति
  • विचार
  • अर्थ
  • सम्पादकीय
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाज
  • साहित्य
  • खेलकुद
  • विविध
    • प्रविधि
    • मनोरञ्जन
      • गीत/संगीत
      • बलिउड/हलिउड
    • प्रवास
    • संवाद
    • लोकसेवा सामग्री
    • भिडियो
    • अन्तर्राष्ट्रिय
    • ज्योतिष शास्त्र
    • धार्मिक आस्था
    • राेचक
    • कोभिड-१९ विशेष
No Result
View All Result

satkar post

No Result
View All Result
Trending
  • भिडियो
  • कोरोना-भाइरस
  • नेपाली-चलचित्र
  • अपराध
  • नेपाली-कांग्रेस
  • कर्णाली
  • जाजरकोट

अष्ट्रियामा रहेका नेपालीलाई आफ्नै देशमा लगानी गर्न वनमन्त्रीको आग्रह

सत्कार पोष्ट सत्कार पोष्ट
मा प्रकाशित
640
अष्ट्रियामा रहेका नेपालीलाई आफ्नै देशमा लगानी गर्न वनमन्त्रीको आग्रह

भियना । वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतले प्रवासमा रहेका नेपालीहरुलाई समृद्ध नेपाल निर्माणमा योगदान गर्न आग्रह गरेका छन् । नेपाली प्रवासी एकता मञ्च, अष्ट्रियाले बिहीबार साँझ आयोजना गरेको स्वागत समारोहमा बोल्दै मन्त्री बस्नेतले आफ्ना सन्ततिको भविष्यको आत्मसम्मानका लागि भए पनि विदेशमा सिकेको सीप र आर्जन गरेको पुँजी नेपालमा लगानी गर्न आग्रह गरेका हुन् ।

‘समृद्ध राष्ट्र निर्माणका लागि प्रवासमा रहनुभएका नेपालीहरुको योगदानको खाँचो छ,’ उनले भने, ‘विदेशमा स-परिवार रहनु हुने नेपालीहरुले त झनै आफ्ना सन्ततिहरुलाई भविष्यमा आत्मसम्मानको लागि भएपनि नेपालमा लगानी गरिदिनु होस् ।’

कार्यक्रममा मञ्चका संयोजक धर्मराज खतिवडाले समृद्ध नेपाल, सुखी नेपालीको नेपाल सरकारको अभियानमा साथ दिन अष्ट्रियामा रहेका नेपाली समुदाय तयार रहेको बताए । उनले साना साना पुँजीजहरुलाई जम्मा गरी लगानी गर्न सजिलो हुने वातावरण बनाइ दिन नेपाल सरकारलाई आग्रह गरे ।

Related Posts

NRNA मलेसियाको ७औं अधिबेशनबाट ICC सदस्य मा निर्बिरोध ५ सदस्यसहित पुर्ण कार्यसमिति चयन।
अन्तर्राष्ट्रिय

NRNA मलेसियाको ७औं अधिबेशनबाट ICC सदस्य मा निर्बिरोध ५ सदस्यसहित पुर्ण कार्यसमिति चयन।

by सत्कार पोष्ट
0

काठमाडौँ २५ साउन। गैरआवासिय नेपाली संघ रास्ट्रिय समन्वय परिषद एनआरएनए मलेसियाको सातौं अधिवेशनबाट आईसिसि सदस्य र नयाँ कार्यसमिती निर्बिरोध निर्बाचित...

का‌ंग्रेस निकट ‘रुकुम–क्यालिफोर्निया जनसम्पर्क समिति अमेरिका’ गठन
प्रवास

का‌ंग्रेस निकट ‘रुकुम–क्यालिफोर्निया जनसम्पर्क समिति अमेरिका’ गठन

by सत्कार पोष्ट
0

एजेन्सी : अमेरिकाको क्यालिफोर्नियामा विनोद पुनको सभापतित्वमा नेपाली कांग्रस निकट ‘रुकुम–क्यालिफोर्निया जनसम्पर्क समिति अमेरिका’ गठन गरिएको छ । रुकुम स्थायी...

दुबईमा अड्किएका २६२ नेपालीको उद्धार

दुबईमा अड्किएका २६२ नेपालीको उद्धार

अस्ट्रेलियाबाट सस्तो भाडामा उद्धार उडान सुरु

अस्ट्रेलियाबाट सस्तो भाडामा उद्धार उडान सुरु

फोनमा छोरीसंग  ‘दशैंमा आउँछु’ भनेका गुरूङ  कस्मिरमै अस्ताए

फोनमा छोरीसंग ‘दशैंमा आउँछु’ भनेका गुरूङ कस्मिरमै अस्ताए

उद्धारको भाडा अलिकति घट्यो, अलपत्र कामदारको तनाव अझै घटेन

उद्धारको भाडा अलिकति घट्यो, अलपत्र कामदारको तनाव अझै घटेन

टिम

प्रकाशक/सम्पादक 
धर्म बहादुर बुढा

सह-सम्पादक
ललित पहाडी

डेस्क सम्पादक
पृथ्वी बहादुर बुढा

सत्कार पोष्टका लागी

भर्खरै

मनोरञ्जन

नव कालिका लघु उधमले नि:शुल्क लघु उधम तालिम दिदै:

by सत्कार पोष्ट
0

फाल्गुन, २१ ,काेहलपुर : नव कालिका लघु उधम प्रवद्वन सहकारी संस्था लि कोहलपुर ५ बाँकेले आज नि: शुल्क १० दिने...

Read more
जनक सुनारको ए आमा दुरी बडायो दशैं गित रिलिज

जनक सुनारको ए आमा दुरी बडायो दशैं गित रिलिज

पुजा कुन विश्वकर्माको ? साक्षर हुनेले पढोस् र बुद्धि हुनेले बुझोस् ।

पुजा कुन विश्वकर्माको ? साक्षर हुनेले पढोस् र बुद्धि हुनेले बुझोस् ।

डोटी कांग्रेस विद्रोहको तयारीमा

डोटी कांग्रेसले विद्रोहको तयारी गर्दै

नक्कली सफ्टवेयरको नाममा ठगि धन्दा ,

satkar post

आधारशीला सञ्चार (प्रा.लि.)
कामपा-२२, टेवहाल, काठमाडाैं
सूचना विभाग दर्ता नं. १२९७/२०७५-७६

फोन : ९८४०६०२१३९, ९८१८१८२२७०
ईमेलः [email protected]

प्रकाशक : पृथ्वी बहादुर बुढा
सम्पादक : तारा कुमारी बि.सी.

होम

  • राजनीति
  • विचार
  • अर्थ
  • समाज
  • साहित्य
  • खेलकुद

विविध

  • प्रविधि
  • रंगमञ्च/मनाेरञ्जन
  • प्रवास
  • सम्पादकीय
  • प्रदेश
  • स्वास्थ्य
Satkar Post
  • cantact
  • Privacy & Policy

© 2020 Satkarpost - Designed by: prathanamedia.

satkar post
  • राजनीति
  • विचार
  • अर्थ
  • सम्पादकीय
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाज
  • साहित्य
  • खेलकुद
  • विविध
    • प्रविधि
    • मनोरञ्जन
      • गीत/संगीत
      • बलिउड/हलिउड
    • प्रवास
    • संवाद
    • लोकसेवा सामग्री
    • भिडियो
    • अन्तर्राष्ट्रिय
    • ज्योतिष शास्त्र
    • धार्मिक आस्था
    • राेचक
    • कोभिड-१९ विशेष

© 2020 Satkarpost - Designed by: prathanamedia.