satkar post
  • राजनीति
  • विचार
  • अर्थ
  • सम्पादकीय
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाज
  • साहित्य
  • खेलकुद
  • विविध
    • प्रविधि
    • मनोरञ्जन
      • गीत/संगीत
      • बलिउड/हलिउड
    • प्रवास
    • संवाद
    • लोकसेवा सामग्री
    • भिडियो
    • अन्तर्राष्ट्रिय
    • ज्योतिष शास्त्र
    • धार्मिक आस्था
    • राेचक
    • कोभिड-१९ विशेष
No Result
View All Result
  • राजनीति
  • विचार
  • अर्थ
  • सम्पादकीय
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाज
  • साहित्य
  • खेलकुद
  • विविध
    • प्रविधि
    • मनोरञ्जन
      • गीत/संगीत
      • बलिउड/हलिउड
    • प्रवास
    • संवाद
    • लोकसेवा सामग्री
    • भिडियो
    • अन्तर्राष्ट्रिय
    • ज्योतिष शास्त्र
    • धार्मिक आस्था
    • राेचक
    • कोभिड-१९ विशेष
No Result
View All Result

satkar post

No Result
View All Result
Trending
  • भिडियो
  • कोरोना-भाइरस
  • नेपाली-चलचित्र
  • अपराध
  • नेपाली-कांग्रेस
  • कर्णाली
  • जाजरकोट

डिग्री पास विदेशतिर, १० पढेका देश हाक्दै

सत्कार पोष्ट सत्कार पोष्ट
२०७६ असार १५ मा प्रकाशित
1,201
डिग्री पास विदेशतिर, १० पढेका देश हाक्दै

काठमाडाैं : विशेषगरी शान्त चाैधरीलाई लक्षित गरि लेखिएका माथि हेडलाइन जस्तै स्ट्याटेसले पुरै सामाजिक सञ्जाल तातेकाे छ । यसले शान्ता चाैधरीलाई मात्रै लक्षित गरेन सम्माननीय प्रधानमन्त्री केपी शर्मा वलीलाई समेत गतिलाे मुक्का दियाे । उनीहरू बाहेक नायिका करिश्मा मानन्धरलाई समेत व्यङ्ग्य गरेकाे छन् । एसईई र इपिएसकाे नतिजा सार्वजनिक भएसँग फेरि पनि सामाजिक सञ्जालमा भर्खर एसईई पास गरेकी नायिका करिश्मा मानन्धर र नेकपाकी सांसद शान्ता चाैधरीकाे फाेटाेसँग काेरियन भाषा परिक्षाका लागि आवेदन भर्न लाइनमा बसेका युवाहरूकाे तस्बीर जाेडेर भाइरल बनाइएकाे छ ।

उच्चशिक्षा हासिल गरेर विदेशिनुकाे पीडा सामाजिक सञ्जालमा पाेखिरहेका छन् युवा वर्ग । बेराेजगार हुनुकाे छटपटी पनि हाे याे । साहु ऋण गरेर मास्टर डिग्री गरेपनि आफ्नै देशमा ढुक्कसँग काम गरेर जिविकाेपार्जन गर्न सक्ने अवस्था नभएपछि १० कक्षा मात्रै पढेर प्रधानमन्त्री र मन्त्री भएका जनप्रतिनिधिप्रति आक्राेस पाेखिरहेकाे छन् उनीहरू ।

मास्टर डिग्री गरेका कयाैं युवाहरूले काेरियन भाषा परिक्षका लागि आवेदन भरेका थिए । त्यतिबेला नै १० कक्षा फेलहरू देश चलाउने र डिग्री पास गरेका युवाहरू विदेशमा काम खाेज्दै भनेर निकै ढाेल पिटिएकाे थियाे । तर यसमा खासै नकरात्मक साेच्नुपर्ने कुनै कुरा थिएन । एउटा महिला जसले १० कक्षा पास नगरेरै नेकपाकाे नेतृ बनिन भने करिश्मा मानन्धर पनि चर्चित सदावहार नायिका बनिन् । अझ केपी शर्मा ओली देशकै प्रधानमन्त्री दुईदुई पटक बने । याे बुझिएन कि बढ्ने वातावरण नभएरै उनीहरूले धेरै संघर्ष गरेर राजनीति र कलाकारितामा आफ्नाे वर्चस्व कायम गरे ।

कुरा रह्याे डिग्री पास गरेका युवाहरूकाे- एउटा कुरा त राज्यकाे नीति नै युवाहरूलाई परिचालन गरी देशका लागि बढीभन्दा बढी फाइदा उठाउने भएन । यसाे भएकाे भए सबै शिक्षित यसवाहरूलाई देशमै व्यवस्थापन गर्न सकिने अवस्था आउने थियाे । कसैले पनि यस्ता वित्थाका कमेन्ट गरेर समय खेर फाल्ने अवस्था आउने थिएन । तर त्यसाे भएन लाेकसेवा आयाेग बाहेक सबै निकायमा विश्वसनीयता रहेन । निजी संघ संस्थामा उचित पारिश्रमिककाे व्यवस्था भएन । सबै क्षेत्रका मजदुरलाई समान हैसियत र सम्मान नदिनु पनि अर्काे बिडम्बना बन्याे । यसकारण युवाहरूकाे सरकारप्रति नकरात्मक भावना पलायाे । यस्तै स-साना कुरामा कमेन्ट गरेर बस्ने अवस्था आम युवाहरूमा कुलतकै रूपमा रह्याे ।

Related Posts

डोटी कांग्रेस विद्रोहको तयारीमा
प्रदेश

डोटी कांग्रेसले विद्रोहको तयारी गर्दै

by सत्कार पोष्ट
२०७६ असार १५
0

काठमाडौं,१ असाेज : डोटीमा गठबन्धनका लागि पार्टी नेतृत्वबाट ‘अप्रिय’ निर्णय हुन लागेको भन्दै डोटी कांग्रेसले संस्थागत विद्रोहको तयारी थालेको छ...

सम्झनामा बि पि जयन्ती-प्रेम बहादुर रामजाली मगर
कर्णाली प्रदेश

सम्झनामा बि पि जयन्ती-प्रेम बहादुर रामजाली मगर

by सत्कार पोष्ट
२०७६ असार १५
0

सुर्खेत २४भाद्र: सदाझै भाद्र २४ गते यूगपुरुष बि पि कोइरालाको १०९औ बि पि जयन्ती देशैभर विभिन्न कार्यक्रमका साथ मनाइयो यसरी...

ने. का. शिवालय ६ ले पार्टीको कुनैकुरामा संलग्नता नहुनेभन्दै बुझायो ध्यानाकर्षण पत्र

ने. का. शिवालय ६ ले पार्टीको कुनैकुरामा संलग्नता नहुनेभन्दै बुझायो ध्यानाकर्षण पत्र

२०७६ असार १५
दैलेख गुराँसमा भएको आन्दोलनमा राजनितिकरण गरिएको छैन: प्रेम ब.रामजाली मगर

दैलेख गुराँसमा भएको आन्दोलनमा राजनितिकरण गरिएको छैन: प्रेम ब.रामजाली मगर

२०७६ असार १५
रेशम सापकोटाको यसबर्षको पहिलो तीज गित”सासु बुहारीको रमिता”सार्वजनिक (भिडियो सहित)

रेशम सापकोटाको यसबर्षको पहिलो तीज गित”सासु बुहारीको रमिता”सार्वजनिक (भिडियो सहित)

२०७६ असार १५
शिवालय गाउँपालिकामा करार कर्मचारीको म्याद थप नहुने

शिवालय गाउँपालिकामा करार कर्मचारीको म्याद थप नहुने

२०७६ असार १५

टिम

प्रकाशक/सम्पादक 
धर्म बहादुर बुढा

सह-सम्पादक
ललित पहाडी

डेस्क सम्पादक
पृथ्वी बहादुर बुढा

सत्कार पोष्टका लागी

भर्खरै

Vulkan Vegas Promo Code Juli 2023: Bis zu 1000 Bonus 68

Vulkan Vegas Casino Android APP Die Beste mobile Casino

by हेमन्त बुढाथोकी
२०७६ असार १५
0

Da Sie bei Vulkan Vegas bereits eine riesige Spieleauswahl haben, können Sie sicher sein, dass Sie auch mit der APK...

Read more

Bezpłatne Spiny Bez Depozytu W Kasynie Vulkan Vegas

२०७६ असार १५

das beste Casino Deutschlands

२०७६ असार १५

Erfahrungen Von Der Besten Spielhalle!

२०७६ असार १५

Avast Free Review Windows

२०७६ असार १५
satkar post

आधारशीला सञ्चार (प्रा.लि.)
कामपा-२२, टेवहाल, काठमाडाैं
सूचना विभाग दर्ता नं. १२९७/२०७५-७६

फोन : ९८४०६०२१३९, ९८१८१८२२७०
ईमेलः [email protected]

प्रकाशक : पृथ्वी बहादुर बुढा
सम्पादक : तारा कुमारी बि.सी.

होम

  • राजनीति
  • विचार
  • अर्थ
  • समाज
  • साहित्य
  • खेलकुद

विविध

  • प्रविधि
  • रंगमञ्च/मनाेरञ्जन
  • प्रवास
  • सम्पादकीय
  • प्रदेश
  • स्वास्थ्य
Satkar Post
  • cantact
  • Privacy & Policy

© 2020 Satkarpost - Designed by: prathanamedia.

satkar post
  • राजनीति
  • विचार
  • अर्थ
  • सम्पादकीय
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाज
  • साहित्य
  • खेलकुद
  • विविध
    • प्रविधि
    • मनोरञ्जन
      • गीत/संगीत
      • बलिउड/हलिउड
    • प्रवास
    • संवाद
    • लोकसेवा सामग्री
    • भिडियो
    • अन्तर्राष्ट्रिय
    • ज्योतिष शास्त्र
    • धार्मिक आस्था
    • राेचक
    • कोभिड-१९ विशेष

© 2020 Satkarpost - Designed by: prathanamedia.