उर्लियो चर्चित पत्रकार रबि लामेछने समर्थकहरुको देशै भरी जनसागर

देशैभरी चर्चित पत्रकार रबि लामीछनेका समर्थक नगरिकहरुले तिब्र बिरोध गरि सडकमा उर्लिरहेका बेला बाँकेको कोहलपुरमा पनि संवत् स्फुर्तरुपमा रबिलामिछने समर्थकहरुले दबाबमुलक र्यालिको आयोजना गरेकाछन । मिर्तक सालिक्राम बुढासैनीको रहस्यमय मिर्तु र होनहार पत्रकार रबिको गैर न्यायिक गिरप्तारीका विरुद्ध दबाबमुलक कार्यक्रम गरिएको र यसमा सम्पुर्ण नागरिक ,पत्रकार बुद्धि जिबि , लगायत को सहगिताका लगि आवहान गरिएको समर्थक भिम बहादुर शाही तथा पत्रकार असोक भण्डारीले जान्कारी दिएका छ्न । कार्यक्रम आज बेलुका ५ :३० बजे कोहलपुरको चौराह बाट सुरु भै बजार परिक्रमा सहित कोन सभाम परिनत हुनेछ ।

सम्बन्धित खवर

Back to top button