प्रदेशका लागि ७६ सहसचिव खटाइयाे (हेर्नुस् नामावली)

काठमाडौ‌ : प्रदेश तथा प्रदेश राजधानीका लागि ७६ जना सहसचिवहरुकाे नामावली प्रकाशन भएकाे छ । भदाै ४ गतेकाे मन्त्रीपरिषद्को निर्णय अनुसार प्रदेश तथा प्रदेश राजधानीका लागि ७६ जना राजपत्रांकित प्रथम श्रेणीका सहसचिवहरु पठाउने निर्णय गरिएकाे हाे ।

साेही निर्णय अनुसार ७६ जना सहसचिवकाे नामावली प्रकाशन गरिएकाे हाे । नामावली अनुसार प्रशासन सेवाका ५०, कृषि सेवाका सात, नेपाल इन्जिनियरिङ सेवाका ९ र नेपाल वन सेवाका १० जना गरी ७६ जना सहसचिवलाई सातओटै प्रदेशमा सरुवा तथा कामकाज गर्न खटाइएको संघीय मामला तथा सामान्य प्रशासन मन्त्रालयले जनाएको छ।

काे कहाँ परे हेर्नुस् पूरा विवरणः

 

सम्बन्धित खवर

Back to top button