इशाले व्य’ङ्ग्य गर्दै लेखिन् ‘चपा’उने र देखाउने दाँत छुट्टै हुन्छ भन्थे हो रहिछ’


काठमाडौं : स्व’र्गीय पत्रकार शालिकराम पुडासैनी प्रक’रणमा चितवन जिल्ला अदालतबाट पाँच लाख ध’रौटीमा छु’टेका टेलिभिजन कार्यक्रम प्रस्तोता रवि लामिछानेप्रति ल’क्षित गरी पूर्व पत्नी ईशा लामिछानेले व्यं’ग्य गरेकी छिन् । उनले सामाजिक सञ्जाल फेसबुकमा एउटा स्टाटस राख्दै यस्तो व्य’ङ्ग्य गरेकी छिन्– ‘मान्छेको चपा’उने दाँत छुट्टै र देखाउने दाँत छुट्टै हुन्छ भन्थे हो रहिछ ।’
रविले आफ्नो स’मर्थनमा जुटेकाहरुलाई हिरासतबाट छु’टेपछि फूलमाला र अविर लगाएर नारायणी नदी किनारामा ‘धन्यवाद सभा’ दिए । तर, पूर्व पत्नी ईशाले भने उल्टै व्य’ङ्ग्य गरिन् । सन् २०१८ मा उनीहरुले २५ वर्षको वैवाहिक सम्बन्धको अ’न्त्य गरेका थिए । यसले निकै चर्चा पायो । रवि र इशाबीच मिडियामा जुहा’री नै चलेको थियो ।हाल ईशा दुई छोरीसहित अमेरिकामा बस्दै आएकी छिन् ।











