अमेरिकामा सवारी दुर्घटनामा एकै परिवार तीन नेपालीको मृ’त्युु

काठमाडौं : अममेरिका सवारी दुर्घ’ट्नमा परि मंगलवार एकै परिवारको ३ जना नेपालीको मृ त्यु भएको छ ।

स्थानीय प्रहरी अधिकारीका अनुसार अमेरिकाको मिजुरी राज्यमा भएको सवारी दु’र्घटनामा परि श्रद्धा खनाल ओझा, उनका बुबा गोविन्द खनाल र आमा शान्ता खनाल छन रहेका छन ।

सो दु’र्घट्नामा परि श्रद्धाका पति प्रभास ओझा र उनीहरूकी ४ वर्षिय छोरी घा’इते भएका छन । प्रभासको अवस्था स्थिर छ भने बालिका अवस्था चिन्ताजनक छ ।

स्थानिय समय अनुसार २ः ५५ बजे भएको सो दुर्घट्नमा उनीहरु सवार टोयोटा आरएभी ४ लाई पछाडिबाट टोयोटाको पिकअप ट्रकले ठ’क्कर दिएको थियो ।

मिजुरी २४९ को अन्तरराज्य राजमार्ग ४४ पूर्व जाने क्रममा ट्राफिक बत्तीमा रोकिएको अवस्थामा सो दु’र्घट्ना हुन गएको थियो ।

दु’र्घटना हुँदा श्रद्धा र प्रभाश अगाडी सिटमा थिए, बाँकी ३ जना पछाडिको सिटमा रहेको स्थानिय जोप्लिन प्रहरीले जनाएको छ ।

सम्बन्धित खवर

Back to top button