दम्पतीबीच कु’टाकुट हुँदा श्रीमानको मृ’त्यु

अष्ट्रेलिया : अस्ट्रेलियामा पारिवारिक झ’गडा हुँदा नेपाली मुलका श्रीमानको मृ’त्यु भएको छ। सिड्नीको ग्रान्भिलमा श्रीमान श्रीमातीको घर झ’गडामा कु’टाकुट हुँदा धारिलाे ह’तियार लागेर श्रीमानको मृ’त्यु भएकाे हो।
श्रीमतीले धा’रिलो ह’तियार प्रयोग गरि बुटवल निवासी ३४ वर्षीय सन्तोष गौतमकाे ज्यान लिएकाे गैरआवासिय नेपाली संघ अष्ट्रेलियाका उपाध्यक्ष देव गुरुङले जानकारी दिए । शनिवार राती उनीहरुबीच झ’गडा भएको थियो। झ’गडामा उनीहरुबी धा’रिलो ह’तियार प्रयोग भएको अनु’मान छ।



टाउकोमा ग’म्भीर चो’ट लागेर अचेत बनेका सन्तोषलाई राती अबर पारामेडिक्सले अस्पताल पुर्याएका थिए । तर उनकाे मृ’त्यु भएकाे अष्ट्रेलियाको प्रहरीले जनाएकाे छ। घा’इते श्रीमतीको अ’वस्था सामान्य छ। उनलाई ह’त्या आरो’पमा अष्ट्रेलियाली प्रहरीले निय’न्त्रणमा लिएको छ। एनएसडब्लु प्रहरी फो’र्सले जा’री गरेको विज्ञ’प्ती अनुसार उनलाई आज पारामाटा अदा’लतमा पेश गरिने छ।








