रहेनन् साहित्यकार विनय कसजु

काठमाडौं : बाल साहित्यकार एवं वरिष्ठ पत्रकार विनयकुमार कसजुको निध’न भएको छ । मंगलबार दिउँसो लतिलपुरको मेडिसिटी अस्पतालमा उपचारका क्रममा कसजुको नि’धन भएको हो । बाल वाङ्मय तथा अनुस’न्धान के’न्द्रका अध्यक्ष प्रमोद प्रधानले दिउँसो २ बजे कसजुको निध’न भएको पुष्टि गरे ।

निमोनियका कारण ग’म्भीर बिरा’मी भएका उनलाई १९ कात्तिकमा मेडिसिटी अस्पतालमा भ’र्ना गरिएको थियो । पछिल्लो समय कसजुको आई’सीयूमा उप’चार भइरहेको थियो ।

कसजु राष्ट्रिय सूचना आयोगका पहिलो प्रमुख आयु’क्त पनि हुन् । बालसाहित्यमा उनका ५० बढी कृति प्रकाशित छन् भने उनी राष्ट्रिय समाचार समितिका पूर्वसञ्चालक समिति सदस्य पनि हुन् ।

सम्बन्धित खवर

Back to top button