थप ३ सय १४ जनामा कोरोना संक्रमण पुष्टि भएसँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या ३७ सय ६२ पुग्यो

काठमाडौं २६ जेठ:आज नेपालमा थप ३१४ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको जानकारी प्राप्त भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको पछिल्लो २४ घण्टामा सोमबार थप ३ सय १४ जनामा कोरोना संक्रमण पुष्टि भएसँगै नेपालमा कोरोना संक्रमितको संख्या ३७ सय ६२ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बताएको छ।

सोमबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले २९४ पुरुष र २० जना महिला गरी कुल ३१४ जनामा कोरोना संक्रमण पुष्टि भएको बताएका छन्। ।

सम्बन्धित खवर

Back to top button