गण्डकी प्रदेशमा थप ३२ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडाैँ, १० असारः गण्डकी प्रदेशमा थप ३२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार प्रदेश क्षयरोग केन्द्र, पोखरा र भरतपुर अस्पताल, चितवनमा गरिएको परीक्षणमा पोजेटिभ देखिएको हो ।

लमजुङका ५, पर्वतका १, कास्कीका ५, गोरखाका १, बाग्लुङका ९, तनहुँका १, पूर्वी नवलपरासीका १ जनामा संक्रमण देखिएको हाे ।

सम्बन्धित खवर

Back to top button