कोरोना संक्रमणबाट थप एकको मृ’त्‍यु, मृ’त्‍यु हुनेको संख्या ४८ पुग्‍यो

काठमाडौं, १२ साउनः कोरोना भाइरस संक्रमणका कारण थप एकजनाको मृ’त्यु भएको छ। योसँगै नेपालमा कोरोना संक्रमणबाट मृ’त्यु हुनेको संख्या ४८ पुगेको छ।

स्वास्थ्य मन्त्रालयका अनुसार बारा जिल्ला फेटा गाउँपालिका(३ निवासी ६० वर्षिय पुरुषको सोमबार मृ’त्यु भएको हो।

उनको त्रि.वि. शिक्षण अस्पताल महाराजगञ्जमा मृ’त्यु भएको हो। उनी निमोनया, मस्तिष्कघात तथा मिर्गाौला सम्बन्धि रोगबाट ग्रसित थिए।

सम्बन्धित खवर

Back to top button