राष्ट्रकवि माधव घिमिरेको सय वर्षको उमेरमा निधन

काठमाडौँ, २ भाद्रः राष्ट्रकवि माधवप्रसाद घिमिरेको १०० वर्षका उमेरमा मंगलबार साँझ निधन भएको छ।

परिवारको एक सदस्यका अनुसार उनको मंगलबार साँझ ५ बजेर ५५ मिनेट उनकै लैनचौरस्थित निवासमा निधन भएको हो।

उनी गत असोजमा ९९ वर्ष पूरा भएर १०० वर्ष लागेका थिए।

सम्बन्धित खवर

Back to top button