प्रदेशका लागि ७६ सहसचिव खटाइयाे (हेर्नुस् नामावली)


काठमाडौ : प्रदेश तथा प्रदेश राजधानीका लागि ७६ जना सहसचिवहरुकाे नामावली प्रकाशन भएकाे छ । भदाै ४ गतेकाे मन्त्रीपरिषद्को निर्णय अनुसार प्रदेश तथा प्रदेश राजधानीका लागि ७६ जना राजपत्रांकित प्रथम श्रेणीका सहसचिवहरु पठाउने निर्णय गरिएकाे हाे ।
साेही निर्णय अनुसार ७६ जना सहसचिवकाे नामावली प्रकाशन गरिएकाे हाे । नामावली अनुसार प्रशासन सेवाका ५०, कृषि सेवाका सात, नेपाल इन्जिनियरिङ सेवाका ९ र नेपाल वन सेवाका १० जना गरी ७६ जना सहसचिवलाई सातओटै प्रदेशमा सरुवा तथा कामकाज गर्न खटाइएको संघीय मामला तथा सामान्य प्रशासन मन्त्रालयले जनाएको छ।



काे कहाँ परे हेर्नुस् पूरा विवरणः












