कोरोनाको कारण नेपालमा नवौँ व्यक्तिको मृत्यु

काठमाडौं, २१ जेठ:आज नेपालमा कोरोना भाइरसको संक्रमणबाट नवौं व्यक्तिको मृत्यु भएको छ । मृतक दोलखाका ७६ वर्षीय पुरुष हुन् । उनको त्रिवि शिक्षण अस्पतालमा उपचारका क्रममा बुधबार मृत्यु भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले बताएका छन् ।

सम्बन्धित खवर

Back to top button