२०४ कोरोना संक्रमित थपिए संक्रमितको संख्या घट्दो क्रममा

काठमाडौं, २३ असारः नेपालका विभिन्न प्रयोगशालामा भएको परीक्षणमा २०४ कोरोना संक्रमित थपिएको स्वास्थ्य तथा जनङ्ख्या मन्त्रालयले जानकारी दिएको छ ।

योसँगै कोरोना संक्रमितको संख्या १६ हजार एकसय ६८ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार संक्रमितको संख्या घट्दो क्रममा रहेको छ ।

उपत्यकाका २८ सहित २०४ जना कोरोना संक्रमित थपिएका हुन् ।

सम्बन्धित खवर

Back to top button