satkarpost
-
अपराध
निवर्तमान सभामुखलाई अस्पतालबाट अ’दालत पुर्याइयो
काठमाडौं : ज’बर्जस्ती क’रणीको आ’रोपमा प’क्राउ परेका निवर्तमान सभामुख कृष्णबहादुर महरालाई अ’दालतमा उपस्थित गराइएको छ। प्रहरी थु’नामा रहेका महराको स्वास्थ्य…
-
प्रविधि
कुलेखानी तेस्रोबाट विद्युत उत्पादन शुरू
मकवानपुर: जिल्लाको भीमफेदी गाउँपालिका १ सानुटारस्थित निर्माणाधीन कुलेखानी तेस्रो जलविद्युत् आयोजनाले सोमबारबाट विद्युत उत्पादन परीक्षण शुरु गरेको छ। सो आयोजनाबाट…
-
खेलकुद
क्यानमाथीको नि’लम्बन फु’कुवा
काठमाडौं : नेपाल क्रिकेट संघ (क्यान) को नि’लम्बन अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले सशर्त फु’कुवा गरेको छ । दुबईमा सोमबार…
-
पर्यटन
गण्डकी प्रदेशमा पन्ध्र प्रतिशत पर्यटक वृद्धि
काठमाडाैं : गण्डकी प्रदेशमा सन् २०१९ को सेप्टेम्बरमा पन्ध्र प्रतिशत पर्यटक वृद्धि भएका छन् । १८ हजार ३५१ बाह्य पर्यटकले…
-
राजनीति
ओली-प्रचण्डद्वारा सी जिङपिङ भ्रमणको समीक्षा
काठमाडौं : नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र नेकपाका अर्का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले…
-
गीत/संगीत
गायक टोनी कक्कर नेपाल आउँदै
काठमाडौं : भारतीय गायक टोनी कक्कर नेपाल आउने भएका छन् । आउँदो अक्टुबर २५ मा क्लब फरेनहाइटमा प्रत्यक्ष सुन्न पाइने…
-
अपराध
सुन त’स्करीका अ’भियुक्त दुबईबाट प’क्राउ
काठमाडौं : सुन त’स्करीको अ’भियोग लागेका एक अ’भियुक्त दुबईबाट प’क्राउ परेका छन् । ३८ क्विन्टल सुन त’स्करी तथा सनम शाक्य…
-
विशेष सामग्री
स्काभेटरले लियो पैदलयात्रुको ज्यान
डडेल्धुरा : स्काभेटरले किचेर डडेल्धुरामा एकजनाको ज्यान गएको छ । आलिताल गाउँपालिका–४ जालटुडामा स्काभेटरले किचेर एकजनाको ज्यान गएको हो ।…
-
प्रवास
सडक दुर्घटना हुँदा अमेरिकामा दुई नेपालीको मृत्यु, एक गम्भीर
बोस्टन :सडक दुर्घटना हुँदा अमेरिकामा दुई नेपालीको मृत्यु भएको छ भने एक गम्भीर घाइते भएका छन् । अमेरिकाको ओहायोको कोलम्बसमा…
-
अन्तर्राष्ट्रिय
जापानमा हगिबिस आँधी: हजारौं सुरक्षाकर्मी तथा उद्धारकर्मी परिचालन
काठमाडौंं : जापानमा हगिबिस आँधी आएपछि हजारौं सुरक्षाकर्मी तथा उद्धारकर्मी परिचालन गरिएको छ । कम्तीमा १८ जनाको ज्यान जानेगरि शनिवार…



