satkarpost
-
राजनीति
काभ्रेमा प्रहरी र विप्लव समूहबीच गोलि हानाहान
काठमाडौं । काभ्रेमा प्रहरी र नेत्रविक्रम चन्द ‘विप्लव’ समूहबीच दोहोरो फायरिङ भएको छ । मंगलबार राति महानगरीय प्रहरी अपराध महाशाखा…
-
खेलकुद
आइपीएलका लागि सन्दीप भारत प्रस्थान
काठमाडौँ । भारतमा हुने बाह्रौ संस्करणको इण्डियन प्रिमियर लिग (आइपीएल) खेल्न राष्ट्रिय क्रिकेट टोलीका सदस्य एवं लेग स्पिनर सन्दीप लामिछाने बुधबार…
-
कर्णाली प्रदेश
जाजरकोटमा आगलागीबाट तीन घर नष्ट, आगो नियन्त्रण बाहिर
जाजरकोट । नलगाड नगरपालिका ८ काव्रामा आगलागी हुँदा तीन घर जलेर नष्ट भएका छन । नरबहादुर चदाराको घरबाट आगलागी सुरु…
-
बलिउड/हलिउड
आलियाले अस्विकार गिरन् राजामौलीको फिल्म
मुम्बई । बाहुबली सिरिजका निर्देशक एसएस राजामौली अहिले आफ्नो आगामी फिल्म ‘आरआरआर’का लागि अभिनेत्रीको खोजीमा छन् । राजामौलीको यो फिल्म…
-
समाज
सुदूरपश्चिममा भेटिए तीन सय नयाँ कुष्ठरोगी
धनगढी । कुष्ठरोग निवारण भइसकेको मानिएको सुदूरपश्चिम प्रदेशमा पछिल्लो समयमा कुष्ठरोगीको सङ्ख्या बढ्न थालेको छ । रोगीको सङ्ख्या बढ्दै जाँदा…
-
कर्णाली प्रदेश
विद्यार्थी प्रशिक्षणमा सक्रियता बढाउँदै प्रहरी
दैलेख । जिल्ला प्रहरी कार्यालय दैलेख १५ दिनदेखि दिनहुँ विद्यार्थी प्रशिक्षणमा सक्रियता बढाउँदै आएको छ । विद्यालय प्रशासनसँग समन्वय गर्दै…
-
लुम्बिनी प्रदेश
महिलाको हत्या
कपिलवस्तु । यहाँको वाणगंगामा एक जना महिलाको हत्या भएको छ । वाणगंगा नगरपालिका ४ की करिव २६ वर्षिय अनिता पौडेलको…
-
गण्डकी प्रदेश
अनिस पुरी हत्याको आशंकामा पाँच युवा पक्राउ
बुटवल । रुपन्देहीको देवदह ५ खैरेनीका २० वर्षिय अनिस पुरीको हत्यामा संलग्न भएको आशंकामा प्रहरीले ५ जना युवालाई नियन्त्रणमा लिएको…
-
वागमती प्रदेश
विभिन्न विधामा योगदान पुर्यारउने महिलाहरू सम्मानित
कीर्तिपुर। अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा शुक्रबार कीर्तिपुरमा विभिन्न विधामा योगदान पु¥याउने महिलाहरू सम्मानित भएका छन् । कीर्तिपुर नगरपालिकासँगको संयुक्त आयोजनामा…
-
प्रदेश २
बालिकाको सामूहिक बलात्कार गर्ने तीनलाई १३ वर्ष कैद सजाय
सप्तरी । सामूहिक बलात्कारका तीन कसुरदारलाई जिल्ला अदालत सप्तरीले जनही १३ वर्ष कैद सजायको फैसला गरेको छ । जिल्ला न्यायाधीश…



