विशेष सामग्री
-
भीम रावलकाे कडा आपत्तिः सरकार फेरि चुक्याे
काठमाडौं : लामो समय देखि सरकारले गर्ने हरेक निर्णहरुमा आपत्ति जनाउँदै आउँनु भएका नेकपा नेता भिम रावलले फेरि पनि विरोध…
-
किन घट्दैछ सेनाप्रतिकाे आकर्षण ? २० कोटामा २ जना मात्रै उत्तीर्ण
काठमाडौं : लोकसेवा आयोगले नेपाली सेनाको सैन्य सिग्नल पदका लागी खुला र समावेशि गरि जम्मा २० कोटाका लागी लिएको परिक्षामा…
-
प्रधानमन्त्री ओलीकाे स्पष्टीकरणः तरकारी कुहिने भएकाले निर्णय फिर्ता
काठमाडाैं : प्रधानमन्त्री केपी शर्मा ओलीले नाकाहरूमा पूर्वाधार तथा आधुनिक मेसिन नभएका कारण मन्त्रिपरिषद्ले विषादी जाँचसम्बन्धी गरेको निर्णय हाललाई फिर्ता…
-
विष खुवाउन पाइँदैन भन्दै तरकारीको माला लगाई प्रदर्शन
काठमाडौं : भारतलगायत तेस्रो मुलुकबाट आउने तरकारी जाँच गर्ने निर्णय सरकारले फिर्ता लिएकामा आपत्ति जनाउँदै नेवि सङ्घका विद्यार्थीहरूले विरोध प्रदर्शन…
-
पारीको इशारामा सरकार चल्यो, प्रधानमन्त्रीको राष्ट्रवादमा भ्वाँङ पर्यो -गगन थापा
काठमाडौं : भारत तथा तेस्रो मुलुकबाट आउने तरकारी–फलफूलको विषादी परीक्षण रोक्ने सरकारको निर्णयको संसदमा चर्को आलोचना भएको छ । आइतवार बसेको…
-
यसकारण जाँदैछन् सेनापति सोमबार अमेरिका
काठमाडौं : प्रधानसेनापति पूर्णचन्द्र थापा संयुक्त राष्ट्रसंघको औपचारिक निमन्त्रणामा सोमबार(भोलि) अमेरिका जाने भएका छन् । राष्ट्रसंघको मुख्यालय न्यूयोर्कमा ब्रिटिस आर्म्ड…
-
कृषि मन्त्री नै विषादी परिक्षण रोकिएको बारे अनभिज्ञ
काठमाडौं : कृषि तथा पशुपन्छी विकास मन्त्री चक्रपाणी खनाललेका सातमध्ये ६ वटा प्रदेशमा विषादी परीक्षण प्रयोगशाला रहेको बताएका छन्। सरकारले पूर्वाधार…
-
बिष्णु रिमालले कसलाई भने ‘छौँडा’ ? के हो अर्थ ?
काठमाडौं : प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमालले एकाबिहानै निकै आक्रमक ट्वीट गरे। कसलाई लक्ष्य गरिएको भन्ने नखुले पनि उनले विरोधीहरूलाई…
-
नेपालमै उत्पादित तरकारीको मात्रै विषादी परिक्षण गरिने
काठमाडौं : कालीमाटी तरकारी बजारमा नेपालमै उत्पादित तरकारीहरूको मात्र विषादी परीक्षण हुने गरेको छ। द्रुत विश्लेषण प्रयोगशाला इकाई कालीमाटीले आइतबार नेपालमा उत्पादित…
-
एसईई पूरकको परिक्षा तालिका फेरबदल
काठमाडौं : परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा कक्षा १० को ग्रेडवृद्धि (पूरक) परीक्षाको समय तालिका परिवर्तन गरेको छ। २०७५ चैतमा…



