विविध
-
मौसम–देशभर बदली, वर्षाको सम्भावना कुन–कुन क्षेत्रहरुमा ?
काठमाडौँ, ८ साउनः देशभरको मौसम बिहीबार दिनभर सामान्य बदली रही केही स्थानमा पानी पर्ने सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान…
-
नेपालमा खेलकुद क्षेत्रले भदौं १ देखि गति लिने
काठमाडौं, ७ साउनः कोरोना भाईरसको महामारीले लामो समयदेखि रोकिएको नेपाली खेलकुद क्षेत्रले भदौं १ देखि गति लिने भएको छ ।…
-
बाढीपहिरोले क्षति पु¥याएका घरहरु प्रदेश सरकारले बनाउने
हेटौँडा, ७ साउनः बागमती प्रदेशको प्रदेशसभामा मंगलबार प्रदेशका मुख्यमन्त्री पौडेलले जवाफ दिएका छन् । यसअघि संसदको विशेष समयमा उठेका प्रश्नहरुको…
-
मौसम–पश्चिममा केही सुधारको संकेत, मध्य तथा पूर्वमा भारी वर्षाको सम्भावना
काठमाडौँ, ७ साउनः देशभरको मौसम बुधबार पनि सामान्यदेखि पूर्ण बदली रही देशका धेरै स्थानमा हल्कादेखि मध्य वर्षा हुने जल तथा…
-
पहिरो खस्दा नारायणगढ–मुग्लिन सडक अवरुद्ध
चितवन, ५ साउनः नारायणगढ–मुग्लिन सडकखण्डको चारकिलोमा आज बिहान पहिरो खसेपछि सडक अवरुद्ध भएको छ । बिहान ५ बजेतिर दुई वटा…
-
आज साउन महिनाको पहिलो सोमबार
काठमाडौँ, ५ साउनः हिन्दु परम्परा अनुसार साउन महिना शिवको प्रिय महिना मानिन्छ। त्यसमा पनि आज यस वर्षको साउन महिनाको पहिलो…
-
देशभर बदली र झरी, केही स्थानमा भारी वर्षा हुने
काठमाडौँ, ५ साउनः देशका अधिकांश स्थानमा लगातार वर्षा भएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जानकारी गरेको छ । यस्तै मनसूनी…
-
जाने होईन त जलजला, यसरी पुग्न सकिन्छ ‘भिडियोसहित’
काठमाडौँ, ३ साउनः प्राकृतीक सून्दरताले भरीपूर्ण रोल्पा जिल्लामा अवस्थित जलजला । हिउँदमा हिउँले सेताम्य, बसन्त तथा गृष्म रितुमा विभिन्न प्रजातिका…
-
भारी बर्षा मापन, उच्च सतर्कता अपनाउन महाशाखाको अनुरोध
काठमाडौँ, ३ साउनः डडेलधुरा रंघुन-पन्टुरागाड नदीजलाधारमा भारी बर्षा मापन गरिएकाले रंघुनको महाकालीदेखि दोभानसम्मको क्षेत्रमा खतरा बढेको छ । उक्त क्षेत्रहरुमा…
-
काठमाडौं उपत्यकाका नदीमा बाढी,सतर्कता अपनाउन अनुृरोधः बाढी पूर्वानुमान महाशाखा
काठमाडौं, ३ साउनः उपत्यकाका विभिन्न नदीरखोलामा बहाव ९बाढी० बढ्दो रहेकाले स्थानीय बासिन्दालाई सतर्कता अपनाउन बाढी पूर्वानुमान महाशाखाले अनुृरोध गरेको छ।…



