प्रदेश
-
नवलपरासीमा मोटरसाइकल दुर्घटना, एकको मृत्यु
नवलपरासी २२ साउन –पश्चिम नवलपरासीको सुनवलमा भएको तीव्रगतिको मोटरसाइकल दुर्घटनामा एकको मृत्यु भएको छ । सुनवल–१२ हरकट्टाबाट परासी आउने क्रममा…
-
नवलपरासीमा सर्पदंश उपचार सेवा शुरु
साउन २१ नवलपरासी- पूर्व नवलपरासी कावासोती–१६, डण्डामा रहेको मध्यविन्दु जिल्ला अस्पतालमा सर्पदंश उपचार सेवा शुरु गरिएको छ । सामुदायिक अस्पतालको रुपमा…
-
मेयर-उपमेयरको समूहबीच भयानक झ डप
जनकपुरधाम : धनुषाको हंसपुर नगरपालिकामा मेयर रामज्ञान मण्डल र उपमेयर रेणु झा समूहबीच मंगलबार झ डप भएको छ। झ डपपछि…
-
घाइते भेटिएकाे चितुवा मर्यो
जाजरकोट : जाजरकाेटमा घा इते अवस्थामा भेटिएकाे चितुवा म रेको छ। चोरीसिकारीले थापेको पा सोमा परि घाइते अवस्थामा आइतबार भेटिएकाे…
-
बैंकबाट ९३ लाख रूपैयाँ किर्ते सही गरी झिकेर कर्मचारी फरार
जनकपुरधाम : प्रावीधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद् धनुषाका एक कर्मचारीले किर्ते सहीछाप गरी बैंकबाट ९३ लाख रुपैयाँ भन्दा बढी…
-
काभ्रेमा छुट्टाछुट्टै सवारी दुर्घटनामा परि ३ जनाको ज्यान गयाे
बनेपा : काभ्रेमा छुट्टाछुट्टै स्थानमा भएको सवारी दुर्घटनमा ३ जनाले ज्यान गुमाएका छन्। तीन घण्टाको अन्तरमा भएका तीन दुर्घटनामा तीन…
-
रूकुममा भेरी नदीले तीन घर बगायाे, आठ घर उच्च जाेखिममा
मुसिकाेट : पश्चिमरूकुमकाे आठबिसकोट नगरपालिकामा ठूलीभेरी नदीले तीन घर बगाएको छ । वडा नं– ६ मनकाबगरमा ठूलीभेरी नदीले ३ घर…
-
फेरि भयानक द्वन्द्व निम्तने संकेतः विप्लव कार्यकर्ता खाेज्न जंगलमा प्रहरी परिचालन
अछाम : अछाम प्रहरीले प्रतिबन्धित नेपाल कम्युनिस्ट पार्टी विप्लवका गतिविधि नियन्त्रण गर्न बाक्लो मात्रामा प्रहरी परिचालन गरेको छ। जिल्लाको पूर्वी…
-
सबैलाई स्त ब्ध बनाउँदै पत्रकार थापा महाप्रस्थानतिर
जाजरकोट : शनिबार मात्रै फेसबुक वालमा स्ट्याटस लेख्दै सामान्य विरामी भएर जिल्ला अस्पताल जाजरकाेटमा उपचार गराइरहेकाे जानकारी गराएका जाजरकाेटका क्रियाशील…
-
वैदेशिक रोजगार विभागले म्यानपावरमा छापा मारेपछि भेटियाे यस्ताे खत रानाक खेल
काठमाडौं : वैदेशिक रोजगार विभागले पूर्वस्वीकृति नलिई विदेश पठाउने भन्दै अन्तरवार्ता लिइरहेको गौशालास्थित क्लासिक ओभरसिज म्यानपावर कम्पनीमा छापा मारेको छ।पूर्वस्वीकृतिबिना…



