सुदूरपश्चिम प्रदेश
-
सुदूरपश्चिममा भूकम्पको धक्का
काठमाडौं : सुदूरपश्चिममा भूकम्पको धक्का महसुस गरिएको छ । भारतमा गएको भूकम्पका कारण सुदूरपश्चिमका पहाडी जिल्लामा ध’क्का महसुस गरिएको हो…
-
अखाद्य बस्तु नष्ट
बैतडी : बैतडीमा एकलाख रुपैयाँ बराबको अखाद्य बस्तु बरामद गरी नष्ट गरिएको छ । जिल्लाका विभिन्न बजारमा गरिएको अनुगमनका क्रममा…
-
अछाममा गोठाला गएका दुई बालकको खाेलामा डुबेर मृ’त्यु
अछाम : अछाममा गाेठाला गएका दुई बालककाे खाेलामा डु’बेर ज्या’न गएको छ । जिल्लाको मंगलसेन नगरपालिका वडा नम्बर ७ जनालिबण्डालीको…
-
सुदूरपश्चिमका चार जिल्लाका १२ जनामा डेंगु स’ङ्क्रमण, एकको मृ’त्यु
धनगडी : सुदूरपश्चिम प्रदेशका चार जिल्लामा १२ जनामा डेङ्गु रो’गको स’ङ्क्रमण देखिएको छ । सबैभन्दा बढी दार्चुलामा पाँच जना डेङ्गु…
-
आखिर किन गरियो प्रमुख जिल्ला अधिकारीको सरुवा
काेहलपुर : डोजर आ’तंक नियमन गर्न खोज्दा बझाङका प्रमुख जिल्ला अधिकारी सुरेश सुनारको सरुवा भएको छ। उनको गृह मन्त्रालयले जिल्ला…
-
जीप दु’र्घटनामा परी एकजनाकाे ज्यान गयाे
काठमाडौं : डडेल्धुरामा बुधबार बिहान भएको सडक दुर्घटनामा परी १ जनाको ज्यान गएको छ। डडेल्धुरा भागेश्वर गाउँपालिका–४ सेरागाडमा जीप दुर्घटना…
-
सैनिक कम्ब्याट ड्रेस लगाउन निषेध
डोटी : जिल्ला प्रशासन कार्यालय डोटीले जिल्लाका गैरसैनिक व्यक्तिलाई सैनिकले लगाउने खालका पोशाक ‘कम्ब्याट ड्रेस’ लगाउन निषेध गरेको छ। जिल्लामा…
-
यसकारण मनाइन्छ अँध्यारी गौरा अर्थात दूर्वाष्टमी पर्व
काठमाडौं : उमा महेश्वरसहित दुवोको पूजा गरेर सुदूरपश्चिम र मध्यपश्चिमवासीले आज अँध्यारी गौरा एवं दूर्वाष्टमी पर्व मनाउँदैछन् । यो पर्व…
-
जीप दु’र्घटना हुँदा अछाममा तीनजनाको मृ’त्यु
अछाम : अछामको बान्नीगढी जयगढ गाउँपालिकामा जिप दु’र्घटना हुँदा तीन जनाको मृ’त्यु भएको छ। एकजनाको घट’नास्थलमै र अरु दुई जनाको…
-
सडक दुर्घ टनामा परी कुमारी बैंकका सहायक म्यानेजरकाे मृ त्यु
डडेल्धुरा : डडेल्धुराकाे सदरमुकाममा ट्याक्टर दु र्घटना हुँदा एकजनाको मृ त्यु भएको छ। मृत्यु हुनेमा भागेश्वर गाउँपालिका–४ रतनी घर भइ…



