समाज
-
नक्क्ली डाक्टरको भेष धारण गरेका दुई युवक नि’यन्त्रणमा
काठमाडौं : इलाका प्रहरी कार्यालय काँकडभिट्टाले नक्कली चिकित्सकको भेष धारण गरेर काठमाडौंबाट झापा पुगेका दुई युवकलाई आइतबार बिहान निय’न्त्रणमा लिएको…
-
धेरै संक्रमित भेटिएको सुदूरपश्चिममै ‘कन्ट्याक्ट ट्रेसिङ’ मा हेलचेक्राइँ
डडेधुरा २३ चैत्र : काेराेनाबाट सुदूरपश्चिम प्रदेशमा सबैभन्दा बढि संक्रमित भेटिएपनि सरकारले ‘कन्ट्याक्ट ट्रेसिङ’ मा हेलचेक्राइँ गरेको पाइएको छ। प्रदेशको…
-
संक्रमित युवासँगै आएका दाङका १० काे पहिचान
दाङ : कैलालीका कोरोना संक्रमित २१ वर्षीय युवासँगै आएका दाङका १० जना युवाकाे पहिचान भएकाे छ । संक्रमित युवासँगै आउने…
-
लकडाउन प्रभावितलाई राह’त वितरण गर्दै रेणु दाहाल
चितवन : भरतपुर महानगरपालिका वडा नम्बर १४ ले कोरोना भाइरस (कोभिड–१९) को संक्रमणको जोखिमलाई मध्यनजर गर्दै सरकारले लकडाउन गरेपछि प्रभावित…
-
बाघको आ’क्रमणबाट पूर्वसांसद सरद भण्डारीको आमा गम्भीर
अछाम २३ चैत : अछाम जिल्लाका पूर्व सांसद सरद्सिंह भण्डारीको आमालाई जंगली बाघले आ’क्रमण गरेको छ । उनलाई आज बिहान…
-
नयाँ संक्रमित भेटिएसँगै सुदूरपश्चिममा उच्च सतर्कता
कोहलपुर २३ चैत : सुदूरपश्चिम प्रदेशले थप तीन जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण देखिएपछि उच्च सतर्कता अपनाएको छ। कैलाली…
-
लकडाउनमा यस्तो देखियो पाटन दरबार क्षेत्र
काठमाडौं २३ चैत : कोरोना संक्रमण फैलन नदिन कार्यान्वयन भइरहेको ‘लकडाउन’का कारण यतिखेर जनजीवन प्रभावित बनेको छ। मानिसहरू प्राय: घरभित्रै…
-
कैलालीसँग सीमा जोडिएको बर्दियाका सबै नाका बन्द
कोहलपुर २०७६,२३ चैत्र बर्दिया जिल्लाको छिमेकी जिल्ला कैलालीमा दुई जना र कन्चनपुरमा एक जनामा कोरोना भाइरस (कोभिड १९) को…
-
बाँके प्रहरीद्वारा ४ सय ४१ मोटरसाइकल र स्कुटर नि’यन्त्रणमा
कोहलपुर २३ चैत्र : बाँके प्रहरीले लकडाउन उलङ्घन गर्नेहरुकाविरुद्ध थप कडा बन्ने भएको छ । लकडाउनलाई कडाईकासाथ कार्यान्वयन गराउनका लागि…
-
कोरोना सावधानीमा अमेरिका भन्दा नेपाल अगाडि
काठमाडौं : कोरोनाबाट बच्न ‘सामाजिक दूरी’बारे एक अध्ययनले अति विकसित देश मानिएको अमेरिकाभन्दा नेपाल अगाडि रहेको देखाइएको छ । इन्टरनेट…



