कोभिड-१९ विशेष
-
आइतबार थपिए ६४१ संक्रमित, १३४ जना निको भए
काठमाडौँ, ३२ साउनः नेपालमा आज आइतबार ६४१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा…
-
कोरोनाले थप तीन जनाको मृ’त्यु, मृ’तकको संख्या १०२ पुग्यो
काठमाडौं, ३१ साउनः पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट तीन जनाको मृ’त्यु भएको छ । पर्सा, धनुषा र कपिलबस्तुमा एक/एक जनाको…
-
उपत्यकामा थप ९८ जनामा कोरोना पुष्टि, भयवह बन्दै उपत्यका
काठमाडाैँ, ३१ साउनः पछिल्लो २४ घण्टामा काठमाडाैँ उपत्यकामा थप ९८ जनामा कोरोना भाइरसकाे संक्रमण पुष्टि भएकाे छ। स्वास्थ्य तथा जनसंख्या…
-
थप ४६८ जनामा कोरोना संक्रमण पुष्टि
काठमाडाैँ, ३१ साउनः पछिल्लो २४ मा देशभर ४६८ जना कोरोनाभाइरस संक्रमित थपिएका छन् । शनिबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका…
-
संक्रमित स्वास्थ्यकर्मीलाई घरवेटीले निकाले
रत्ननगर, बकुलहर रत्ननगर अस्पतालका स्वास्थ्यकर्मीहरुमाथि दुव्र्यवहार भएको छ । अस्पतालमा कार्यरत डाक्टरमा कोरोना देखिएपछि केही स्वास्थ्यकर्मीलाई घरवेटीले दुव्र्यबहार गरेका हुन्…
-
उपत्यकामा थप ११९ जनामा कोरोना संक्रमण पुष्टि
काठमाडाैँ, ३० साउनः पछिल्लो २४ घण्टामा काठमाडाैँ उपत्यकामा थप १ सय १९ जनामा काेराेना भाइरसकाे संक्रमण पुष्टि भएकाे छ। स्वास्थ्य…
-
नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ९९ पुग्यो
काठमाडौं, ३० साउनः नेपालमा कोरोनाभाइरसबाट मृ’त्यु हुनेको संख्या ९९ पुगेको छ । पछिल्लो २४ घण्टामा थप ४ जनाको मृ’त्यु भएसँगै…
-
थप ५९४ जनामा कोरोना संक्रमण पुष्टि
काठमाडौं, ३० साउनः शुक्रबार नेपालमा जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कुल संक्रमितको संख्या…
-
उपत्यका भयावह बन्दै, थप १२७ जनामा कोरोना पुष्टि
काठमाडाैँ, २९ साउनः बिहीबार काठमाडाैँ उपत्यकामा थप १ सय २७ जनामा कोरोना भाइरसकाे संक्रमण पुष्टि भएसँगै उपत्यका भयावह बन्दै गएको…
-
कोरोनाको कारण ९५ जनाको मृ’त्यु
काठमाडौं, २९ साउनः नेपालमा कोरोनाको कारण मृ’त्यु हुनेको संख्या ९५ पुगेको छ । आज कोरोनाको कारण थप ४ जनाको मृ’त्यु…



