satkarpost
-
प्रदेश
स्वास्थ्य मन्त्रालयले पठाएको ३३ जना चिकित्सकको टोली धनगढी पुग्यो
धनगढी, ५ वैशाख : सुदूरपश्चिम प्रदेशमा कोरोना स’ङ्क्रमितको संख्या बढेपछि काठमाडौँबाट ३३ जना चिकि\त्सकको टोली आज धनगढी पुगेको छ ।…
-
अन्तर्राष्ट्रिय
ट्रम्पद्वारा ‘ओपनिङ अप अमेरिका अगेन’ योजना सार्वजनिक
काठमाडौं, ५ वैशाख : कोरोना भाइरसबाट प्र’ताडित अमेरिकाले ‘ओपनिङ अप अमेरिका अगेन’ योजना सार्वजनिक गरेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड…
-
अपराध
लकडाउनको मौका छोपेर बालुवा-गिटी उत्खन्न
जनकपुर, ५ वैशाख : लकडाउनको मौका छोपेर त’स्करहरूले बालुवा-गिटी उ’त्खनन् गरेको पाइएको छ । लकडाउनको मौका छोपेर मध्य रातमा महोत्तरीको…
-
लुम्बिनी प्रदेश
लकडाउनले इँट्टा उद्योगमा काम गर्ने मजदुर सं’कटमा
दाङ, ५ वैशाख : दाङको इँटा उद्योगमा काम गर्ने हजारौँ भारतीय श्रमिक सं’कटमा परेका छन्। कोरोना भाइरसको म’हामारी फैलन सक्ने…
-
अन्तर्राष्ट्रिय
सामान्य अवस्थामा फर्किएको चीनमा फेरि एकैदिनमा १ हजारले गुमाए ज्यान
काठमाडौं : सामान्य अवस्थामा फर्किएको चीनमा फेरि एकैदिनमा १ हजार बढीले ज्यान गुमाएका छन् । लकडाउन समेत खुला गरिसकेको अवस्थामा…
-
प्रदेश
पुर्चौंडीले विकास बजेट बाहेक सबै बजेट कोरोना रो’कथाममा खर्च गर्ने
बैतडी, ५ बैशाख : बैतडीको पुर्चौंडी नगरपालिकाले विकास बजेटबाहेकका सबै बजेट कोरोना रोकथाम तथा नि’यन्त्रणमा खर्च गर्ने नि’र्णय गरेको छ…
-
विशेष सामग्री
बागलुङकी ६५ वर्षीया महिलाको तेस्रो रिपोर्ट नेगेटिभ
बागलुङ : कोरोना संक्रमित ६५ वर्षीया महिलाको तेस्रो स्वाब परीक्षण रिपोर्ट नेगेटिभ आएको छ । कोरोना संक्रमित महिलाको पोखरामा तेस्रो…
-
अन्तर्राष्ट्रिय
एएफसीका मे र जुनमा हुने सबै खेल स्थगित
काठमाडौं : एसियाली फुटबल महासंघ एएफसीले मे र जुन महिनामा हुने सबै फुटबल प्रतियोगिताहरु स्थगित गरेको छ । कोरोना भाइरसको…
-
विशेष सामग्री
बिहीबारसम्म १९ हजार जनामा कोरोना परीक्षण
काठमाडौं, ५ वैशाख : बिहिवारसम्म देशभर करिब १९ हजार बढीमा कोरोना भाइरस (कोभिड–१९) को परीक्षण गरिएको छ। पीसीआरबाट ७ हजार…
-
मनोरञ्जन
जानीराख्नुहोस् भागवत गीताका जीवनोपयोगी कुरा
काठमाडौं, ५ वैशाख : महाभारतको युद्धमा अर्जुनले आफ्ना सारथी बनेका श्रीकृष्णलाई अनेक प्रश्न गर्छन् । अर्जुन र कृष्णबीच चलेको त्यही…



