satkarpost
-
विशेष सामग्री
सुदूरपश्चिममा कोरोनाको संक्रमण नि’यन्त्रणभन्दा बाहिर जान सक्ने चेतावनी
काठमाडौं : सुदूरपश्चिम प्रदेशमा कोभिड-१९ को स’ङ्क्रमण बढ्ने जो’खिम देखिएपछि तत्काल उच्चस्तरको नि’गरानी र ठूलो परिणाममा परीक्षण नगरिए स्थिति नि’यन्त्रणभन्दा…
-
राष्ट्रिय
मुलुकभर १० स्थानबाट कोरोना परीक्षण
काठमाडौं : नेपाल सरकारकाले मुलुकभर विभिन्न १० स्थानबाट कोरोना भाइरस (कोभिड—१९) को नमुना परीक्षण सुरु गरेको छ । काठमाडौं, धरान,…
-
ज्योतिष शास्त्र
गणेश भगवानको दर्शन गरी जान्नुहोस् तपाईंको आज
आजको पञ्चाङ्ग मिति २०७६ साल चैत्र २५ गते । मंगलबार । ईश्वी सन् २०२० अप्रिल ०७ तारिख । नेपाल संवत्…
-
सुदूरपश्चिम प्रदेश
डडेल्धुरामा कोरोना परीक्षण केन्द्र बनाउन माग
डडेल्धुरा,२४ चैत्र : डडेल्धुरा सदरमुकाममा रहेको डडेल्धुरा अस्पताललाई कोरोना परीक्षण केन्द्र बनाउन माग गरिएको छ। डडेल्धुराका ५ राजनीतिक दलले डडेल्धुरा…
-
प्रदेश
अछाममा मंगलबार कोरोना परीक्षण गरिने
अछाम, २४ चैत : अछाममा दुई सय जना बढीलाई मंगलबार कोरोना परीक्षण गरिने भएको छ । त्यसकालागि नेपाली सेनाको हेलीकोप्टर…
-
समाज
डडेल्धुराको परशुराम नगरपालिकामा एक घरबाट अर्को घर जान नि’षेध
डडेल्धुरा, २४ चैत : विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण कैलाली र कञ्चनपुरमा पनि देखिएपछि लकडाउनको अवस्थालाई डडेल्धुराको परशुरा…
-
राष्ट्रिय
बैशाख ३ गतेसम्म लम्बियाे लकडाउन
काठमाडाैं, २४ चैत : सरकारले लकडाउनकाे समयावधि फेरि ८ दिन थप गरेकाे छ । आज बसेकाे मन्त्रिपरिषद्को बैठकले बैशाख ३…
-
अन्तर्राष्ट्रिय
आज अमेरिकाले जर्मनीविरुद्ध यु’द्ध घोषणा गरेकाे दिन
एजेन्सी : आज अप्रिल ६ अर्थात आजकै दिन १९१७ मा अमेरिकाले पहिलो विश्व यु’द्धको घोषणा गरेको थियो । अमेरिकी से’नाले…
-
अन्तर्राष्ट्रिय
२९ जना स्वास्थ्यकर्मी कोरोना संक्रमित भएपछि अस्पताल बन्द
एजेन्सी : मुम्बईकाे एक अस्पतालका २९ जना स्वास्थ्यकर्मी एकै साथ काेराेना संक्रमित भएपछि उक्त अस्पताल बन्द गरिएकाे छ । मुम्बईको…
-
प्रवास
युएईमा थप ३ नेपालीमा कोरोना संक्रमण
काठमाडाैं, २४ चैत : युएईमा थप ३ जना नेपालीमा कोरोना भाईरसकाे संक्रमण पुष्टि भएको छ । यो सँगै युएईमा कोरोना…



