satkarpost
-
रंगमञ्च/मनाेरञ्जन
रहेनन् चलचित्र नि’र्देशक किशाेर राना
काठमाडौं : चलचित्र नि’र्देशक किशोर रानाको बुधबार नि’धन भएको छ । लामो समयदेखि मिर्गौला रो’गबाट पीडित रानाको ५४ वर्षको उमेरमा…
-
बिरामीको मृत्यु भएपछि धनगढीको निसर्ग अस्पतालमा तोडफोड
धनगढी, भाद्र डाक्टरको लापरवाहिका कारण बिरामीमो मृत्युभएको भन्दै आफन्तजनले अस्पताल तोडफोड गरेका छन् । धनगढीको निसर्ग अस्पताल प्रालीमा एक बिरामीको…
-
राजनीति
संयुक्त आयोगको पाँचौं बैठक याक एण्ड यती होटलमा सुरु
काठमाडौं : नेपाल-भारत संयुक्त आयोगको पाँचौँ बैठक बुधबार राजधानीमा सुरु भएको छ । द्विपक्षीय आर्थिक साझेदारीलाई सुदृढ तुल्याउनेतर्फ केन्द्रित रहने…
-
गरीब नेपालीको ५ अर्ब राज्य संयन्त्रकै मिलेमतोमा लुटियो
मलेशिया जाने नेपाली कामदारबाट सरकारी निकायहरूकै संलग्नता र मिलेमतोमा कसरी उठाइयो रु.५ अर्ब ? गरीब नेपाली लुट्न नेपाल र मलेशियाका…
-
समाज
यस्तो रहेछ रवि पत्नी निकिताको जा’हेरी द’र्ता नहुनुको रहस्य
काठमाडौं : आत्मह’त्या दुरु’त्साहन मु’द्दामा प्रहरी हिरा’सतमा रहेका संचारकर्मी रवि लाछिानेकी पत्नी निकिता पौडेलले दिएको उजु’री प्रहरीले अस्वि’कार गरेको छ…
-
चीनले वार्षिक १ हजार विद्यार्थी पठाउने
४ भदौ, काठमाडौं । चीनले योग, प्राकृतिक चिकित्सा, आयुर्वेद तथा जडिबुटी सम्बन्धी अध्ययन गर्न आफ्ना देशका विद्यार्थीलाई नेपाल पठाउन तयार…
-
संघीय संरचनाको नितान्त नौलो अभ्यासका
– पदम बडुवाल स्थानीय सरकारहरूले गरिरहेका कामबाट तत्काल परिणाम नदेखिए पनि दिगो विकासको आधार तयार पार्न र संघीय प्रणाली मजबूत…
-
भेरी-बबई आयोजनाको मुआब्जा बहिष्कार गर्ने चेतावनी
४ भदौ, सुर्खेत । राष्ट्रिय गौरवको भेरी-बबई डाइभर्सन बहुउद्देश्यीय आयोजना प्रभावित क्षेत्रका बासिन्दाले मुआब्जा निर्धारणप्रति असन्तुष्टि जनाएका छन् । सरकारले…
-
धेरै पर पुग्नुपर्दैन, हिजोको दिन कसरी बित्यो ? सम्झनुहोस् त
हामीसँग समयको सबैभन्दा कमी हुन्छ, तैपनि हामी सबैभन्दा बढी यसैको दुरुपयोग गर्छौं’- विलियम पेन । धेरै पर पुग्नुपर्दैन, हिजोको दिन…
-
विशेष सामग्री
महानगरीय प्रहरी परि’सर काठमाडौंले लिएन रवि पत्नी निकिताको जाहे’री
काठमाडौं : प्रहरी हिरा’सतमा रहेका टेलिभिजन कार्यक्रम प्रस्तोता रवि लामिछाने पत्नी निकिता पौडेलले चितवनका एसपी दानबहादुर मल्ल, प्रेस काउन्सिलका अध्यक्ष…



