satkarpost
-
कर्णाली प्रदेश
मुख्यमन्त्री शाहीलाई लक्षित गरी कालिकाेटमा ब’म वि’स्फाेट
कालिकाेट : कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई लक्षित गरी कालिकाेटमा ब’म वि’स्फाेट भएकाे छ । मुख्यमन्त्री शाही सहभागी एक कार्यक्रमस्थल…
-
राजनीति
फेरि स्थगित भयाे नेकपा सचिवालयकाे बैठक
काठमाडौं : फेरि नेकपा सचिवालयकाे बैठक स्थगति भएकाे छ । वि’वादित विषयमा सहमति जुट्न नसक्दा बुधबार बस्ने भनिएको नेकपाको सचिवालय…
-
राष्ट्रिय
‘सांस्कृतिक सम्पदाकाे अतिक्र’मण बन्द गर !’
काठमाडौं, २९ साउन : २०७२ सालकाे महाविनाशकारी भूक’म्पले ढ’लेकाे धरहरा पुनर्निर्माण रोक्न माग गर्दै प्रदर्शन भएको छ । ‘सांस्कृतिक सम्पदाकाे…
-
गीत/संगीत
स्टेज कार्यक्रमबाटै समातिएर २१ दिन मलेसियामा थुनिएपछि…
काठमाडाैं : प्रवासी नेपाली दाजुभाइलाई मनोरञ्जन दिलाउन उपस्थित थिए, नेपाली कलाकर्मीको एउटा टोली । कोही गाउँदै थिए, कोही नाच्दै थिए…
-
राजनीति
सांसद शान्ता चाैधरी कक्षा ११ पढ्न थालिन्
काठमाडौं : यसैवर्ष दाङबाट एसईई पास गरेकी नेकपाकी सांसद शान्ता चाैधरी कक्षा ११ पढ्न थालेकी छन् । सत्तारुढ नेपाल कम्युनिस्ट…
-
राष्ट्रिय
पेट्रोलियम पाइपलाइनकाे उद्घाटन भदौमा हुँदै
काठमाडौं : नेपाल-भारत पेट्रोलियम पाइपलाइन उद्घाटनकाे कार्यक्रम भदाैमा हुने भएकाे छ । बहुचर्चित पाइपलाइन उद्घाटन हाइटेक प्रविधिमार्फत हुने भएको छ।…
-
अर्थ
आज सुनकाे भाउ ओरालाे लाग्याे
काठमाडौं, २९ साउन : साताको चौथो दिन बुधबार सुनको भाउ केही ओरालाे लागेकाे छ । आजकाे दिन सुन तोलामा ७…
-
राष्ट्रिय
यसकारण साउन ३० गते सार्वजनिक विदा
काठमाडौं : सरकारले बिहीबार (भोलि) पनि सार्वजनिक बिदा दिने भएको छ । बिहीबार हिन्दुधर्मालम्बीहरूको पर्व रक्षाबन्धन परेकाले प्रदेश २ सरकारले…
-
समाज
ट्राफिक प्रहरीको निरिक्षण टाेली सवार भ्यानकाे ठक्करबाट १ जनाकाे मृ’त्यु
काठमाडौं : महानगरीय ट्राफिक महाशाखाको आकस्मिक निरीक्षण टोली सवार भ्यानले ठक्कर दिँदा पैदलयात्रुको मृ’त्यु भएको छ । गएराति काटेश्वरबाट बालकुमारी…
-
राजनीति
उत्तर कोरिया भ्रमण सकेर नेकपा मालेका नेता स्वदेश फर्किए
काठमाडौं : नेकपा (माले)को नौ सदस्यीय टोलीले उत्तर कोरियाको भ्रमण गरेको छ । स्थायी समिति सदस्य सुरेन्द्र ढकाल नेतृत्वको टोली…



