satkarpost
-
राजनीति
पार्टीकै घेराबन्दीमा परेका ओली आफ्नो पक्षका नेताहरुसँग परामर्शमा
काठमाडौँ, १७ असारः पार्टीकै घेराबन्दीमा परेका प्रधामन्त्री केपी शार्मा ओलीले अबको रणनीतिबारे पार्टी भित्र आफ्नो पक्षका नेता तथा केही मन्त्रीसँग…
-
कृषि
डडेल्धुराको परशुराम नगरपालिकामा सलह किरा देखियो
डडेल्धुरा, १६ असार : कृषिबालीमा क्षति पुर्याउने सलह ९डेजर्ट लोकस्ट०फट्याङग्रा डडेल्धुरा पुगेको छ। जिल्लाको भित्र मधेशमा पर्ने परशुराम नगरपालिका–४ कटालमा…
-
शिक्षा
एसइईको नम्बर असार २० भित्र पठाउन बोर्डको निर्देशन
काठमाडौँ, १६ असारः माध्यमिक शिक्षा परीक्षा ९एसइई०का विद्यार्थीको नम्बर असार २० गतेभित्र पठाइसक्नु पर्ने भएको छ । राष्ट्रिय परीक्षा बोर्डले…
-
अन्तर्राष्ट्रिय
चीनमा फेरि कोरोना भन्दा डरलाग्दो भाइरस देखा पर्यो
एजेन्सी, १६ असार : चिनियाँ वैज्ञानिकले नयाँ भाइरस (फ्लु -रुघा) को नयाँ स्ट्रेन पत्ता लगाएका छन् । यो भाइरस सुँगुरबाट…
-
कोभिड-१९ विशेष
नेपालमा थप ३१६ जनामा कोरोना पुष्टि
काठमाडौँ, १६ असार : नेपालमा आज थप ३१६ जनामा कोरोना कोरोना भाइरस पुष्टि भएको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार…
-
कृषि
रोल्पामा पनि देखियो सलह कीरा
काठमाडौँ, १६ असारः सलह कीरा रोल्पामा पनि देखिन थालेको छ । यस भन्दा अगाडि रोल्पामा नदेखिने हेर्दा फटयांग्रोजस्तो देखिने नयाँ…
-
कानून
सुदूरपश्चिम प्रदेश सरकारले एम्बुलेन्स खरिदमा अनियमितता भएको ठहर
धनगढी, १५ असार : सुदूरपश्चिम प्रदेश सरकारले एम्बुलेन्स खरिद प्रकरणमा अनियमितता गरेको ठहर भएको छ। सुदूरपश्चिम प्रदेश सभाको सार्वजनिक लेखा…
-
अपराध
डडेल्धुरामा बलात्कारको आरोपमा अजयमेरुका एक युवक पक्राउ
डडेल्धुरा, १५ असार : डडेल्धुरा प्रहरीले बलात्कार गरेको आरोपमा एक युवकलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा जिल्लाको अजयमेरु गाउँपालिका –२…
-
अर्थ
कैलाली र कञ्चनपुरमा कृषि अनुदानमा उपकरण बाड्न हचुवाको भरमा कृषक छनौट गरेको अख्तियारको ठहर
कञ्चनपुर, १५ असार : कैलाली र कञ्चनपुरमा अनुदानमा उपकरण बितरण गर्न हचुवाको भरमा कृषक छनौट गरेको पाईएको छ। अख्तियार दुरुपयोग…
-
अर्थ
प्रतिपक्ष दलले सुदूरपश्चिम प्रदेशसभाको बैठक चल्न नदिने अडान
धनगढी, १५ असार : प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेस र राजपाले सुदूरपश्चिम प्रदेशसभाको बैठक चल्न नदिने अडान राखेका छन्। सोमबार…



