राष्ट्रिय
राष्ट्रिय
-
‘सुस्ता र कालापानीको नक्शांकन गरिने’
काठमाडौं, ५ भदौ : नेपाल-भारत संयुक्त आयोगको बै’ठक बिहीबार सकिएको छ । नेपाल र भारतका परराष्ट्रमन्त्रीहरुले ने’तृत्व गरेको बै’ठकले द्वीपक्षीय…
-
‘गोर्खा भर्ती बन्द गर्न असमान सन्धि खारेज गराैं’
काठमाडौं : प्रतिनिधि सभाका सदस्यहरुले नेपाललाई अन्या’यमा पार्ने गरी भएको स’म्झौताका आधारमा गरिएको गोर्खा भ’र्ती बन्द गर्न माग गरेका छन्।…
-
फेरि रोकियो स्वास्थ्यकाे बाँकी समायोजन
काठमाडौं : स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले समायोजन कार्य पुनः अवरु’द्ध भएको छ। निकै ढिलो शुरु भएको स्वास्थ्यको समायोजन पछिल्लो समय…
-
सुरू भयाे सिगात्से–केरुङ रेलमार्ग
काठमाडौं : छिमेकी चीनले सिगात्से–केरुङ रेलमार्ग निर्माण शनिबार सुरु गरेको छ । रेलमार्गको दुरी ५४० किलोमिटर छ। जटिल भौगोलिक क्षेत्र…
-
चितवनमा प्रहरी र रवि लामिछानेका समर्थक बीच झ’डप
चितवन : जिल्ला प्रहरी कार्यालय चितवन अगाडि प्रर्द’शनमा उत्रिएका रवि लामिछानेका समर्थक र प्रहरीवीच झ’डप भएको छ । लामिछानेका समर्थकले…
-
भौतिक पूर्वाधार तथा विकासमन्त्री बर्खा’स्त
काठमाडौं : कर्णाली प्रदेशका भौतिक पूर्वाधार तथा विकासमन्त्री खड्गबहादुर खत्री बर्खा’स्त भएका छन् । बैंकिङ क’सुरको प’क्राउ पूर्जी जारी भएसँगै…
-
नेपाल प्रहरीका डीएसपीहरूको सरुवाः काे कहाँ परे ? (हेर्नुस् सूची)
काठमाडौं : नेपाल प्रहरीले ७९ जना प्रहरी नायब उपरीक्षक (डीएसपी) को सरुवा गरेको छ । प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालको विहीबारको…
-
‘सांस्कृतिक सम्पदाकाे अतिक्र’मण बन्द गर !’
काठमाडौं, २९ साउन : २०७२ सालकाे महाविनाशकारी भूक’म्पले ढ’लेकाे धरहरा पुनर्निर्माण रोक्न माग गर्दै प्रदर्शन भएको छ । ‘सांस्कृतिक सम्पदाकाे…
-
पेट्रोलियम पाइपलाइनकाे उद्घाटन भदौमा हुँदै
काठमाडौं : नेपाल-भारत पेट्रोलियम पाइपलाइन उद्घाटनकाे कार्यक्रम भदाैमा हुने भएकाे छ । बहुचर्चित पाइपलाइन उद्घाटन हाइटेक प्रविधिमार्फत हुने भएको छ।…
-
यसकारण साउन ३० गते सार्वजनिक विदा
काठमाडौं : सरकारले बिहीबार (भोलि) पनि सार्वजनिक बिदा दिने भएको छ । बिहीबार हिन्दुधर्मालम्बीहरूको पर्व रक्षाबन्धन परेकाले प्रदेश २ सरकारले…



