राष्ट्रिय
राष्ट्रिय
-
याे वर्षकाे युवा प्रतिभा पुरस्कार राजनकुमार श्रीवास्तवलाई
काठमाडौं : यो बर्षको युवा प्रतिभा पुरस्कार पर्साकाे बिरगंज निवासी राजनकुमार श्रीवास्तवलाई प्रदान गरिएको छ। अन्तर्राष्ट्रिय युवा दिवसका अवसरमा युवा…
-
भ्रमण वर्ष र बुटिक एयरपाेर्ट एकैदिन उद्घाटन
काठमाडौं : नेपाल भ्रमण वर्ष र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थललाई बुटिक एयरपोर्टका रुपमा औपचारिक घोषणा १ जनवरी २०२० मा गरिने भएको…
-
साेमबार सार्वजनिक विदा
काठमाडाैं : सरकारले भोलि सोमबार सार्वजनिक विदा दिने भएको छ । मुस्लिम धर्मावलम्बीहरुको पर्व बकर इदको अवसरमा प्रदेश २ सरकारले…
-
उपनिर्वाचनः साउन १६ भित्र नाम दर्ता भएकाले मात्रै मतदान गर्न पाउने
काठमाडाैं : उपनिर्वाचनकाे मतदानमा सहभागी हुनका लागि साउन १६ गतेभित्र नामावलीमा नाम दर्ता भएकाे हुनुपर्नेछ । १४ मंसिरमा हुने उपनिर्वाचनमा…
-
जुम्लामा ३ सय केभिए डिजेल प्लान्ट पठाइँदै
काठमाडौं : सरकारले जुम्लाकाे अँध्याराे हटाउन मर्स्याङ्दी जलविद्युत केन्द्रमा रहेको ३ सय केभिए डिजेल प्लान्ट जुम्ला पठाउने भएको छ ।…
-
हाजिर हुन नपाएका कर्मचारी मन्त्रालयमै बसे ध र्ना
काठमाडौं : हाजिर हुन नपाएका कर्माचारीहरू सामान्य प्रशासन मन्त्रालयमै आएर ध र्ना बसेका छन् । स्थानीय तहमा समायोजन भएका कर्मचारी…
-
नेपालका ४ सिमेन्ट उद्याेग कारवाहीमा
काठमाडौं : नेपालका चार सिमेन्ट उद्याेग का रबाहीमा परेका छन् । गुणस्तर तथा नापतौल विभागले कम गुणस्तरको सिमेन्ट उत्पादन गर्ने…
-
अख्तियारलाई छल्न घुस खाने नयाँ_नयाँ शैली अपनाउँदै
काठमाडौं : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घुस खाने कर्मचारीविरुद्ध स्टिङ अ प्रेसन तीव्र पारेपछि कर्मचारीले घुस खान नयाँनयाँ शैली अपनाउन…
-
निजगढमा विश्वकै सानदार विमानस्थल बन्दै
काठमाडाैं : रूख कटानकै विषयमा विवादित बनेकाे निजगढ विमानस्थल विश्वकै सानदार बनाइने संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले बताएका…
-
राजीनामाकाे धम्की दिए कर्मचारीहरूकाे सामूहिक राजीनामा स्वीकृत गर्ने
काठमाडाैं : निजामती कर्मचारीले सामूहिक राजीनामाको धम्की दिए सरकारले स्वीकृत गर्ने भएको छ । आफ्नो माग पूरा गर्न सामूहिक राजिनामा…



