विशेष सामग्री
-
मुढा राख्ने म्याजिक भ्यानहरुलाई का’रबाही
डिलकुमारि नेपाल चितवन, ३ कार्तिक : जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले मुढा राख्ने म्याजिकहरुमाथि आज दिउसाे छानबिन गरेकाे छ ।…
-
भाइटीकाको भोलिपल्ट पनि सार्वजनिक बिदा
काठमाडौं : कार्तिक १३ गते अर्थात भाइटीकाको भोलिपल्ट पनि सार्वजनिक बिदा दिन प्रधानमन्त्री केपी शर्मा ओली सकारात्मक देखिएका छन् ।…
-
नाकको अ’प्रेसन गर्दा बि’रामीको मृ’त्यु भएपछि चितवन मेडिकल कलेजमा तो’डफोड
चितवन : उप’चारका क्रममा बि’रामीको मृ’त्यु भएपछि आ’क्रोशित आफन्तले चितवन मेडिकल कलेज (सिएमसी)मा तो’डफोड गरेका छन् । नवलपरासी मध्यबिन्दु नगरपालिका-९…
-
निवर्तमान सभामुख महरा पुन: अदा’लतमा
काठमाडौं : निवर्तमान सभामुख कृष्णबहादुर महरालाई आइतबार काठमाडौं जिल्ला अदा’लतमा उपस्थित गराइएको छ । सहकर्मीमाथी यौ’न दुर्व्य’हार गरेको आ’रोप लागेका…
-
आ’लम भन्छन् -घ’टना घ’टेकै होइन, अनुस’न्धानको लागि ५ दिन म्या’द थप
रौतहट : रौतहटको राजपुरमा ब’म वि’स्फोट आरो’पमा प्रहरी हिरा’सतमा रहेका नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री अफता’ब आ’लमले घ’टना नघ’टेको बताएका…
-
कार्तिक १२ गते ११ बजेर ५५ मिनेटमा भाइटीकाको शुभ साइत
काठमाडौं : नेपाल पञ्चाङ्ग निर्णायक समितिले यस वर्षको भाइटीकाको शुभ साइत ११ बजेर ५५ मिनेटमा भएको सार्वजनिक गरेको छ ।…
-
ओलीबाट धो’का भएको प्रचण्डको गुनासो
काठमाडौं : सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहालले अर्का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीबाट धो’का…
-
फेरियो आलमप्रतिको देउवाको अभिव्यक्ति
काठमाडौं : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा कांग्रेसकै सांसद मोहम्मद आफताब आलमको बचाउ गर्ने आफ्नो…
-
ठूला र शक्तिशाली राष्ट्रका स्वार्थबाट बचाइराख्न चु’नौती
काठमाडाैं : नेपाल कम्युनिष्ट पार्टीका वरिष्ठ नेता एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले ठूला र शक्तिशाली राष्ट्रका स्वार्थबाट देशलाई जोगाई राख्नुपर्ने चु’नौती…
-
स्थानीय तहका जनप्रतिनिधिले पारिश्रमिक नपाउने: प्रदेश कानूनहरू खारे’ज:
काठमाडौं : स्थानीय तहका पदाधिकारी तथा सदस्यहरूको मासिक पारिश्रमिक तथा ज्यालासहितको सुविधासम्बन्धी कानून खा’रेज भएसँगै उनीहरुले मासिक पारिश्रमिक लिन नपाउने…



