विशेष सामग्री
-
भारतीय पूर्व विदेशमन्त्री सुश्मा स्वराजको नि धन
काठमाडाैं : भारतकी पूर्व विदेशमन्त्री सुश्मा स्वराजको नि धन भएको छ । भारतीय जनता पार्टीकी नेतृसमेत रहेकी ६६ वर्षीया स्वराजको…
-
खाने पकाउने ग्याँसकाे मूल्य घट्दै गर्दा बढ्यो डिजेल र पेट्रोल
काठमाडौं : नेपाल आयल निगमले खाना पकाउने एलपी ग्यासको मूल्य सिलिन्डरमा २५ रुपैयाँ मूल्य घटाएको छ। निगमले मंगलबार रातिदेखि लागू…
-
घुससहित रं गेहात समातिएका उपकुलपति आधा करोड धरौटीमा छुटे
काठमाडौं : घुससहित रं गेहात प क्राउ गरेका बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानका उपकुलपति प्रा.डा. राजकुमार रौनियार र डा.…
-
एक खुट्टो मन्त्रालयमा अर्को कन्सल्टेन्सिमा राख्ने कर्मचारीलाई कारबाही
काठमाडौं : नेपाली कांग्रेसका सांसद अमरेशकुमार सिंहले नेपाल सरकारको निजामती सेवामा पनि जागिर खाने र निजी कम्पनी तथा विदेश संघसंस्थामा…
-
छिमेकी बीचकाे सामान्य विवादमा गाे ली चल्याे
वीरगन्ज : वीरगन्ज महानगरपालिका-१८ भवानीपुरमा मङ्गलबार पर्खाल निर्माणको विषयमा विवाद हुँदा गो ली चलेको छ। भवानीपुरमा स्थानीय मोहन साहले टयाक्टर…
-
मेयर-उपमेयरको समूहबीच भयानक झ डप
जनकपुरधाम : धनुषाको हंसपुर नगरपालिकामा मेयर रामज्ञान मण्डल र उपमेयर रेणु झा समूहबीच मंगलबार झ डप भएको छ। झ डपपछि…
-
कुलमान र वर्षमानलाई श्री ३ काे संज्ञा दिँदै भारतलाई बेच्ने बिजुली जुम्लामा बेचियोस् भनेपछि…
काठमाडौं : नेकपाका सांसद गजेन्द्रबहादुर महतले ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री बर्षमान पुन र नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई…
-
प्रधानमन्त्री ओलीविरुद्ध सर्वोच्चमा मुद्दा दायर
काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध सर्वोच्च अदालतमा अवहेलना मुद्दा दर्ता भएको छ । काठमाडौं–फेवाताल अतिक्रम विवादमा प्रधानमन्त्री ओलीविरुद्ध सर्वोच्चमा…
-
२६ दिनसम्मकाे संसद अ वराेध यसरी हटाइयाे
काठमाडौं : संघीय संसद प्रतिनिधिसभामा प्रतिपक्षी दलहरू नेपाली कांग्रेस र राष्ट्रिय जनता पार्टी, नेपालले गर्दै आएको अ वरोध हटेको छ।…
-
गरिब जनतालाई कम्युनिष्ट सरकारको अर्को उपहारः पैतृक सम्पत्ती हस्तान्तरणमा समेत कर लाग्ने
काठमाडाैं : सरकारले पैतृक सम्पत्ती हस्तान्तरणमा कर लगाउने भएको छ । अहिले यो विषय छलफलमा छ । राजस्वको दायरा विस्तारका…



