स्थानीय
-
अध्यक्ष निवास तोडफोड गर्ने ४ जना विरुद्ध सार्वजनिक मुद्दा दर्ता
डडेल्धुरा, २४ बैशाख :डडेल्धुराको गन्यापधुरा गाउँपालिकाका अध्यक्षको निवासमा तोडफोडमा सग्लगन आरोप लागेका ४ जना विरुद्ध सार्वजनिक मुद्दा दर्ता भएको छ…
-
राहत बितरणको विषयमा विवाद हुदा गन्यापधुरा गाउपालिका अध्यक्ष मल्ल माथि हातपात, तीन जना पक्राउ
डडेल्धुरा, २४ बैशाख : डडेल्धुराको गन्यापधुरा गाउँपालिकाका अध्यक्ष नवलबहादुर मल्लको निवासमा तोडफोड भएको छ। मंगलबार राती अध्यक्ष मल्लको निवासमा तोडफोड…
-
अनाथ बालबालिका लाई खाद्यान्न सामाग्री बितरण
डडेल्धुरा, २३ बैशाख : डडेल्धुरामा अनाथ बालबालिका लाई राहत बितरण गरिएको छ। भक्तबिबि हेलपि ङहेन्डस फोर ह्युनिटि र श्री बहादुर…
-
जिल्ला प्रहरी कार्यालय कोरोना म’हामारी व्यवस्थापनमा केन्द्रित छ : डडेल्धुरा प्रहरी प्रमुख न्यौपाने
डडेल्धुरा, २३ बैशाख : कोरोना भाइरस संक्रमणको स’न्त्रासका कारण सरकारले आ’ह्वान गरेको लकडाउन अवधी लम्बिदै जाँदा डडेल्धुरामा अ’पराधिक क्रियाकलापमा भने…
-
जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले ढुवानीका लागि जारी सबै पास रद्द
कञ्चनपुर, २३ वैशाख : जिल्ला प्रशासन कार्यालय कञ्चनपुरबाट अत्यावश्यक बस्तु आपूर्ति सहज बनाउन जारी भएका ढुवानी साधनका पास रद्द गरिएका…
-
देशका अधिकांश स्थानमा बर्षा, मौसमविद् भन्छन् : आज र भोलि यस्तै हुन्छ
काठमाडौं, २२ वैशाख : पश्चिमी वायु, स्थानीय वायु र पूर्वी भूभाग नजिक बनेको न्यून चापीय क्षेत्रको प्रभावका कारण देशका अधिकांश…
-
भारतबाट फकिएका सुदूरपश्चिमका २५ सयको नमूना परीक्षण गर्न पहल भएन
डडेल्धुरा, २२ वैशाख : महाकालीपारी भारतमा झण्डै ३५ दिन क्वारेन्टाईन बसेर फर्काईएका २५ जनाको नमूना परीक्षणका लागि पहल हुन सकेको…
-
लकडाउन उल्लङ्घन गरी चलाईएका सवारीसाधन प्रहरी नियन्त्रणमा
धनगढी, २२ वैशाख : सुदूरपश्चिममा लकडाउनको उल्लङ्घन गरी चलाईएका झण्डै दुई हजार पाँच सय सवारी साधन प्रहरीले नियन्त्रणमा लिएको छ।…
-
लकडाउनको बेला अतिक्रमित टहरा भत्काउँदै वन कार्यालय डडेल्धुरा
डडेल्धुरा, २१ बैशाख : लकडाउनको समयमा वन अतिक्रमण गरी सामुदायिक र राष्ट्रिय वनमा अवैध रुपमा निर्माण गरिएका टहरा भत्काइएका छन्…
-
सुदूरपश्चिम प्रदेश सरकारका योजना कार्यान्वयनमा समस्या
डडेल्धुरा, २० बैशाख : कोरोना महाकारीको सन्त्रासका कारण जारी लकडाउन लम्बिदै जाँदा सुदूरपश्चिम प्रदेश सरकारका योजना अझै सुरु भएका छैनन्…



