विविध
-
समय छदै विचार गर्नुहोस राम्रो कामको लागि समय खेर नफाल्नुहोस,
एकादेशको कुनै ठाउमा दुइ जना अटो ड्राइभर बस्दा रैछन एउटा रैछ फिल्मी हिरो को ठुलो फ्यान अर्को रैछ साधु सन्त ज्ञानी को भक्त । उनीहरु संगै काम गर्ने एकै ठाउमा बस्दा रैछन अनि बिहान उठ्यो दुवै आआफ्नो काममा व्यस्त बेलुका जब भेट हुन्छ हिरोको फ्यान ले चाही त्यहि फिल्म को हिरो आफ्नो डाई हार्ट फ्यान को बारेमा कुरा गरेर समय बिताउदो रैछ उता अर्को ज्ञानी को भक्त चाही समय मिलाएर दिन को एक घण्टा आफ्नो ज्ञानी गुरु को स्थान मा गएर प्रवचन सुनेर केहि न केहि ज्ञान आइडिया अर्थात बुद्धि सिकेर आउदो रैछ अनि उसको बस्ने कोठामा आएर त्यहि साथि को कुरा चुपचाप सुन्दै हँ हँ भन्दै कुरामा सहमति जनाउदै बस्दो रैछ । यस्तै गरि दिन, महिना साल बिस्तारै बिस्तारै बित्दै गएछन् अनि ४–५ वर्ष संगै कोठामा बसे पछी जो ज्ञानी को भक्त साथि थियो ऊ चाही आफ्नो घर बनाएर अब त्यहि घरमा बस्ने विचार गरेछ अनि अर्को साथीलाई यस्तो कुरा सुनेर अचम्म पर्दै सोधेछ ए साथि !! तिमि र म यहाँ संगै आएका हौ, संगै काम गरेका छौं अनि काम पनि उस्तै छ अहिले म संग कोठाको भाडा तिर्न खाना बस्न मात्रै ठिक्क भइराखेको छ तर तिमि भने घर बनाउने कुरा गर्छौ पैसा चाही कहाँ बाट कमायौ हँ ? साथी को यस्तो कुरा सुने पछी अर्को साथीले जवाफ दिएछ हेर साथि !! हो तिमि र संगै आयौ संगै बस्यौं र तिम्ले मैले गर्ने काम पनि एउटै हो तर फरक यत्ति मात्र होकी तिम्ले सधै आफ्नो चर्चित फिल्मी नायक हरुलाइ भेटेर उनीहरुकै बारेमा खोज तलाश गरेर आफ्नो दिनचर्या बितायौ मैले सधै मेरो ज्ञानी गुरुको स्थान मा गएर दिनहु आफ्नो काम बाट कसरि खुसि भएर पैसा कमाउन सकिन्छ भनेर केहि न केहि ज्ञान र आइडिया सिके त्यसैले अहिले म यो अवस्था मा आइपुगेको हुँ भनेर भने पछी अर्को साथी पनि धेरै सोचाई मा परेछ र उसले पनि त्यहि दिन देखि आफ्नो विचार को बाटो बदलिएछ ताकि अर्को ४- ५ बर्समा ऊ पनि साथी जस्तै बन्न सकूँ भनेर !! यहाँ यो कुरा उल्लेख गर्नु को उद्देश्य के हो भने हरेक कुराको दुइ वटा पक्ष हुन्छ राम्रो नराम्रो अथवा फाइदा वेफाइदा, तपाइले जुन सुकै काम गर्नुस काम कुनै पनि नराम्रो या सानो ठुलो भन्ने हुदैन तर त्यसलाई कसरि प्रयोग गर्ने भन्ने मात्रै फरक हो !! तेसैले समय छदै विचार गर्नुहोस राम्रो काम को लागि समय खेर नफाल्नुहोस भोलि गर्ने…
-
जन्मा दिनको अवसरमा पिडित लाइ आर्थिक सहयोग,
कोहलपुर २६ , जन्मा दिनको अवसरमा युबा उधमी बिरेन्द्र सुबेदिले मिर्गौला पिडित लाइ आर्थिक सहयोग गरेक छन । दुबै खुट्टा…
-
वित्तीय साक्षरता अभिवृद्धिमा सहकारी -इन्दिरा पन्त
पुस ४, २०७६ – वित्तीय साक्षरता भन्नाले सामान्यतया आम्दानी, खर्च, बचत तथा लगानी लगायत वित्तीय क्षेत्रका विभिन्न विषयहरू बुझ्ने क्षमतालाई…
-
प्लाइ उद्योगमा आ -गलागी
पुस ४, २०७६ चितवन : चितवनको एक प्लाइ उद्योगमा आगलागी भएको छ। राप्ती नगरपालिका-६ पम्फा पुलनजिकै रहेको ओम शिव मिल…
-
देशभर हिउँदे झरी, उच्चपहाडी भूभागमा हिमपात
काठमाडौं : मंसिर सकिनै लाग्दा देशभर हिउँदे झरी शुरु भएको छ । शुक्रबार बिहानदेखि राजधानी काठमाडाैं लगायत देशभर पानी पर्नुका…
-
पेट्रोलियम पदार्थ अन्वे’षण कार्य ति’व्र बन्दै
दैलेख : जिल्लाका विभिन्न स्थानमा चिनियाँ विशे’षज्ञ टोली र नेपाल सरकारको खानी तथा भूगर्भ विभागको टोलीले पेट्रोलियम अन्वे’षणको कामलाई ती’व्र…
-
कर्जा सुबिधा दिँदै सामाजिक सु’रक्षा कोष
काठमाडौंं : सामाजिक सुर’क्षा कोषले पनि कर्जा सुविधा दिने भएको छ । सामाजिक सुर’क्षा कोषले योगदानकर्ताहरूलाई विभिन्न कर्जा उपलब्ध गराउने…
-
कार्तिक १२ गते ११ बजेर ५५ मिनेटमा भाइटीकाको शुभ साइत
काठमाडौं : नेपाल पञ्चाङ्ग निर्णायक समितिले यस वर्षको भाइटीकाको शुभ साइत ११ बजेर ५५ मिनेटमा भएको सार्वजनिक गरेको छ ।…
-
आज मौसम बदली भई पानी पर्ने सम्भावना
काठमाडौं : पश्चिमी वायुको प्रभावका कारण आज मौसम बदली भई पानी पर्ने सम्भावना रहेको छ । देशका अधिकांश स्थानको मौसम…
-
प्रहरी कार्यालय भित्रै म’दिराका बोतल
चितवन : प्रहरी कार्यालय भित्र नै म’दिराका बोतल फेला परेका छन् । जिल्ला प्रहरी कार्यालय चितवन प’रिसरभित्र म’दिराका वोतल फेला…



