राजनीति
-
मेयर-उपमेयरको समूहबीच भयानक झ डप
जनकपुरधाम : धनुषाको हंसपुर नगरपालिकामा मेयर रामज्ञान मण्डल र उपमेयर रेणु झा समूहबीच मंगलबार झ डप भएको छ। झ डपपछि…
-
कुलमान र वर्षमानलाई श्री ३ काे संज्ञा दिँदै भारतलाई बेच्ने बिजुली जुम्लामा बेचियोस् भनेपछि…
काठमाडौं : नेकपाका सांसद गजेन्द्रबहादुर महतले ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री बर्षमान पुन र नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई…
-
प्रधानमन्त्री ओलीविरुद्ध सर्वोच्चमा मुद्दा दायर
काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध सर्वोच्च अदालतमा अवहेलना मुद्दा दर्ता भएको छ । काठमाडौं–फेवाताल अतिक्रम विवादमा प्रधानमन्त्री ओलीविरुद्ध सर्वोच्चमा…
-
कांग्रेसले यस्ताे याेजना बनाएपछि कम्युनिष्ट चकित !
काठमाडाैं : नेपाली कांग्रेसका संघिय संरचना सहमतिबाटै चयन हुने भएका छन् । छोटो समयमा दुईवटा आन्तरिक निर्वाचन व्यावहारिक नहुने भन्दै…
-
यसकारण एकाविहानै ‘विप्लव’ खुसीले गदगद
काठमाडाैं : प्रतिबन्धित विप्लव नेतृत्वकाे नेकपाका नेता मोहन कार्की ‘जीवन्त’ रिहाभएका छन् । ०७५ चैत १ गते प क्राउ परेका…
-
२६ दिनसम्मकाे संसद अ वराेध यसरी हटाइयाे
काठमाडौं : संघीय संसद प्रतिनिधिसभामा प्रतिपक्षी दलहरू नेपाली कांग्रेस र राष्ट्रिय जनता पार्टी, नेपालले गर्दै आएको अ वरोध हटेको छ।…
-
गरिब जनतालाई कम्युनिष्ट सरकारको अर्को उपहारः पैतृक सम्पत्ती हस्तान्तरणमा समेत कर लाग्ने
काठमाडाैं : सरकारले पैतृक सम्पत्ती हस्तान्तरणमा कर लगाउने भएको छ । अहिले यो विषय छलफलमा छ । राजस्वको दायरा विस्तारका…
-
प्रचण्डले २० अर्ब भ्रस्टाचार गरेको थाहा पाएर माओबादी पार्टी छोडेको हुँ : बाबुराम भट्टराई -(हेर्नुस् भिडियाे)
काठमाडाैं : संविधान निर्माणमा विशेष भूमिका निर्वाह गरेका बाबुराम भट्टराईले २०७२ साल असाेज ३ गते नेपालकाे संविधान जारी भए लगत्तै…
-
राजेन्द्र महताेकाे नागरिकता खारेज भयाे भनेर चरित्र ह त्या गरियाे – महताे
काठमाडौं : राष्ट्रिय जनता पार्टी नेपाल, अध्यक्षमण्डलका सदस्य राजेन्द्र महतोले सरकारले आफ्नो नागरिकता खारेज गरेको भनेर अनर्गल प्रचार गरिएको गुनासो…
-
फेरि भयानक द्वन्द्व निम्तने संकेतः विप्लव कार्यकर्ता खाेज्न जंगलमा प्रहरी परिचालन
अछाम : अछाम प्रहरीले प्रतिबन्धित नेपाल कम्युनिस्ट पार्टी विप्लवका गतिविधि नियन्त्रण गर्न बाक्लो मात्रामा प्रहरी परिचालन गरेको छ। जिल्लाको पूर्वी…



