प्रदेश २
-
नेपालमै हुन्छ अचम्म ! मन्त्रीका पत्नी र छोराछोरी समेतलाई छुट्टै सरकारी गाडी
जनकपुरधाम : पदकाे दुरूपयाेग गरी अनाैठाे कार्य गरेर सबैलाई चकित बनाउने काम नेपाल धेरै हुन्छ । बाह्य दुँनियाकाक लागि अनाैठाे…
-
विरगन्जबाट तरुण दलका सदस्यसहित दुईजनाको अप हरण
वीरगन्ज, १५ साउन स् वीरगन्जबाट दुई दिनमा दुईजना युवकको अप हरण भएको खबर प्राप्त भएको छ। पर्साको विन्दवासीनी गाउँपालिका वडा…
-
२ नम्बर प्रदेशमा लोकसेवा आयोगका अध्यक्षको पुतला दहन
राजविराज : दुई नम्बर प्रदेशमा लाेकसेवा आयाेगका अध्यक्षको पुतला दहन गरी नाराबाजी गरिएकाे छ । सप्तरीको राजविराजमा आधा दर्जन विद्यार्थी…
-
किन सुरक्षित हुन सकेन वडा कार्यालय ?
राजविराज : जिल्लाको राजविराज नगरपालिका ५ को वडा कार्यालयमा गएराति चोरी भएको छ। कार्यालयबाट एक-एक थान ल्यापटप, प्रिन्टर, फोटोकपी मेसिन…
-
प्रदेश २ सरकारले लोकसेवा विज्ञापनको विराेध गर्नुको रहस्य यस्तो रहेछ
जनकपुरधाम, २१ जेष्ठ : लोकसेवा आयोगले स्थानीय तहको लागि गरेको कर्मचारी भर्ना सम्बन्धी विज्ञापनको बिरोध भइरहेको छ । सबभन्दा पहिला…
-
सडक दुर्घटनाबाट सप्तरीमा एकको मृत्यु, चार घाइते
राजविराज, १७ जेष्ठ । सडक किनारमा रोकेर यात्री चढाइरहेको भ्यानलाई शुक्रबार अपरान्ह सप्तरीको सुरुङ्गा नगरपालिकामा एक मिनी ट्रकले ठक्कर दिँदा…
-
शक्तिशाली धामी बन्न नाबालकको बली दिने पक्राउ
जनकपुरधाम । करिब एक महिना अघि शक्तिशाली धामी बन्न नाबालकलाई विभत्स हत्या गरिएकाे खुल्न आएको छ । अढाई वर्षीय बालकको…
-
श्रीमान भन्दै परपुरुषसँग तीन दिनदेखि लजमा बस्दै आएकी कल्पना मृत फेला
सर्लाही । सर्लाहीको मलंगवामा रहेको सिम्रिक लजमा एक महिला मृत फेला परेकी छन् । बागमती नगरपालिका–४ घर भई हाल काठमाडौं,…
-
अनुमतिबिना नेपाल छिरेका भारतीय प्रहरी हतियारसहित पक्राउ
मकवानपुर । अनुमतिविना हातहतियारसहित पोशाकमै नेपाल आएका भारतीय प्रहरीलाई नेपाल प्रहरीले नियन्त्रणमा लिएर फिर्ता पठाएको छ । पशुपति मन्दिर…
-
मालपोतका नासु सात करोड हिनामिना गरी फरार
काठमाडौं । एक मालपोतका नायब सुब्बा सात करोडभन्दा धेरै राजस्व हिनामिना गरी फरार भएका छन् । नासु मदनकुमार गुप्ता मालपोत कार्यालय कलैया…



