समाज
-
सडकमा ठूल्ठूला खाल्डा बनेपछि दुर्घटनाकाे जाेखिम बढ्याे
-निशा भण्डारी कावासोती : नवलपुर कावासोतीको मुख्य बजार क्षेत्रमा सडककाे कालोपत्रे भत्कीएपछि सावारी साधन आवत-जावतमा कठिनाई आएकाे छ । अविरल…
-
विहे गरेकाे दुईमहिना नवित्दै श्रीमानविरू द्ध करणीकाे मु द्दा
धरान : दुई महिना अगाडी टेम्के मैयुङ गाउँपालिका भोजपुरकी १७ वर्षीया सुनिता थापासँग प्रेम विवाह गरेका सुनसरी धरान उपमहानगरपालिका-६ का…
-
‘यो देशमा गरिवको भागमा न्याय रहेनछ’
कञ्चनपुर : ‘मेरा आँखा यति कमजोर छन् भन्ने कहिल्यै सोचेकै थिइनँ’, निर्मला पन्तकी आमा दुर्गादेवी भक्कानिइन् । जब निर्मलाको नाम…
-
‘साइकल छुँदा निर्मलाको झल्को आउँछ’
कञ्चनपुर : गर्मीले कञ्चनपुर हपक्क छ । निर्मला पन्तको घरमा पुग्दा दिउँसो यो घर सुनसान देखिन्थ्याे । निर्मलाका दुई दिदीबहिनी…
-
आफ्नै आमा कहाँ छन् कहाँ? सौतेनी आमाले बनाइन यस्ताे हालत (हेर्नुस् भिडियाे)
काठमाडौं, ९ साउन : सौतेनी आमाको कुटाई त्यी दुईले दैनिक रुपमै खाईरहन्थे । कसैलाई भने अझ पिट्ने आमाले धम्की दिन्थिन्…
-
माेटरसाइकलले लियाे बुद्धकाे ज्यान
पाल्पा : पाल्पामा मोटरसाइकल चिप्लिएर आज एक जनाको ज्यान गएको छ । तिनाउ गाउँपालिका–३ श्रीडाँडा ढुङ्गाखानी नजिकै मोटरसाइकल चिप्लिएर पल्टिँदा…
-
झण्डै जिउँदाे मान्छेलाई म रेकाे भनी जलाइएन, ठूलाे अपराधबाट बच्याैं (हेर्नुस् भिडियाे)
काठमाडाैं : रैनादेवी छहरा सिद्धेश्वरका थानेश्वर कडेल जसले मिसन अस्पतालवाट निकालिएकी नर्मदा ज्ञवालीलाई सिधै घाट लैजाने सल्लाह दिए । नर्मदालाई…
-
जीप दुर्घटना हुँदा रहेनन् चालक
मनाङ, ९ साउन : लमजुङ सदरमुकाम बेसिसहरदेखि मनाङ जाँदै गरेको ग १ ज ६७८६ नम्वरको बलेरो जिप मरस्याङदी गाउँपालिका वडा…
-
शून्यबाट दशवर्षमै कराेडपति बनेका दीपककाे अनुकरणीय जीवन कथा
बुटवल : विगत सबैसँग हुन्छ । विगत भित्रकाे फगत कुराकाे कहीकतै पनि चर्चा हुन सक्दैन् र गरिदैन पनि । जब…
-
ओडारमा लुकाएर राखिएकाे १६ किलो सुन भेटियो
गोरखा : ओडारमा लुकाएको अवस्थामा गोरखामा १६ किलो सुन फेला परेको छ । जिल्लाको धार्चे गाउँपालिका अन्तर्गत खोर्लाबेसीकाे एक ओडारमा…



