satkarpost
-
फिचर
यो जन्ममा तिम्रो आमा बन्ने सपना पूरा भएन बहिनी ! अर्को जन्ममा पूरा होस्
यती बेला विश्व कोरोना महामारीसँग लडिरहेको छ । कोरोनाको कहरबाट आफ्ना नागरिकहरुलाई बचाउन र यसको नियन्त्रण तथा रोकथामका लागि देशलाई…
-
राजनीति
चिनियाँकाे दाबी ‘सगरमाथा चीनमा पर्छ’
काठमाडौं, २८ वैशाख : एकातिर भारतले खुलेआम सीमाना अतिक्रमण गर्दै गर्दा अर्काेतर्फ चीनले पनि सगरमाथा चीनमा पर्ने दाबी गरेकाे छ…
-
राजनीति
नेपाली भूमिमा कुनै पनि गतिविधि नगर्न भारतलाई आग्रह
काठमाडौं, २७ वैशाख : सीमा अतिक्रमण भएको विषयमा नेपाल सरकारले मुख खोलेको छ । नेपाल सरकारले नेपाली भूमिमा भइरहेका कुनै…
-
राजनीति
सीमा अतिक्रमविरुद्ध प्रदर्शनमा उत्रिएका विद्यार्थीहरु पक्राउ
काठमाडौं, २७ वैशाख : सीमाना अतिक्रमण विरुद्ध प्रदर्शनमा उत्रिएका विद्यार्थीहरुलाई प्रहरीले पक्राउ गरेकाे छ । भारतीय दूतावासअगाडि प्रदर्शन गर्न पुगेका…
-
अपराध
प्रहरी माथि हातपात गर्ने चिनियाँ नागरिकलाई अभद्र व्यवहारकाे मुद्दा चलाइँदै
काठमाडौं, २७ वैशाख : सिंहदरबार अगाडी निषेधित क्षेत्र प्रवेशमा राेक लगाउँदा प्रहरी कुट्ने चिनियाँ नागरिकलाई अभद्र व्यवहारमा मुद्दा चलाइने भएकाे…
-
फिचर
अदालत र अदालतप्रतिको जनविश्वास
न्यायको पवित्र मन्दिर हो अदालत, न्यायको अर्को नाम हो अदालत । पीडित, शोषित र अन्यायमा परेकाहरुको एकमात्र अन्तिम आशा र…
-
कोभिड-१९ विशेष
आज नेपालमा थप ७ जनामा कोरोना पुष्टि
काठमाडौं, २७ वैशाख : आज नेपालमा थप ७ जनामा काेराेना भाइरस पुष्टि भएकाे छ । उदयपुर, पर्सा र कपिलवस्तुमा सातजनामा…
-
कर्णाली प्रदेश
हेलिकोप्टरबाट स्वाव संकलन
डाेल्पा, २७ वैशाख : स्वाव संकलनको लागि कर्णाली प्रदेशको राजधानी सुर्खेतदेखि हेलिकप्टरबाट डोल्पा स्वास्थ्यकर्मी पठाइएको छ । डोल्पाको त्रिपुरासुन्दरी नगरपालिकाका…
-
स्थानीय
भेरीनगरपालिकाद्वारा विपन्न परिवारलाई राहत वितरण
जाजरकोट, २६ वैशाख : जिल्लाको भेरी नगरपालिकाले नगरभित्र रहेका विपन्न परिवारलाई राहत वितरण गर्न थालेको छ । लक डाउनले विपन्न…
-
अर्थ
मेरो माइक्रोफाइनान्स कोहलपुर शाखाद्वारा सहयोग हस्तान्तरण
बैशाख २६,कोहलपुर :- मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था शाखा कार्यालय भवानिपुर बाँकेले कोहलपुर नगरपालिकाको बिपत व्यवस्थापन कोषमा गरिब,असायाह तथा कोरोनाबाट…



